Wednesday, September 22, 2021

Wednesday, September 22, 2021
INFONPLसमाचारकस्ता कस्ता,व्यक्तिले को,रोना;विरुद्ध खोप लगाउन मिल्दैन ? जानकारी,

कस्ता कस्ता,व्यक्तिले को,रोना;विरुद्ध खोप लगाउन मिल्दैन ? जानकारी,

Published:

ON:

INFONPL

कस्ता कस्ता,व्यक्तिले को,रोना;विरुद्ध खोप लगाउन मिल्दैन ? जानकारी,! काठमाडौं । देशभर को,रोना; संक्रमणविरुद्ध खोप” अभियान जारी छ । खोप; कस्तो व्यक्तिले लगाउने र कस्तो व्यक्तिले लगाउन नमिल्ने ? आमसर्वसाधारणमा अन्योलता छाएको छ । केही खोप; केन्द्रहरूले उमेर मात्रै सोधेर खोप उपलब्ध गराउने गरेको समेत पाइएको छ । केही खोप केन्द्रहरूमा खोप लगाएका सर्वसाधारणको विस्तृत विवरण नराखिएको देखिएको छ ।;

खोप लगाउनुअघि आफ्नो रोग र आफूले सेवन गरिरहेको औषधिबारे स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर, सो विषय पूर्ण कार्यान्वयन हुन नसकेको पाइएको छ ।;

सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा बुधबार खोप लगाउन पुगेकी २८ वर्षीय शारदा कुवँरले भनिन्, ‘खोप लगाउने क्रममा मलाई उमेर सोध्नुभयो अरू केही सोध्नुभएन अनि लगाइहाले ।;

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्रका अनुसार खोपको पहिलो मात्रा; लगाएपछि एनाफाइलेक्सिस प्रतिक्रिया (गम्भीर; एलर्जी) भएको व्यक्तिले खोप लगाउन मिल्दैन । यस्तै, यो खोपको कुनै तत्वबाट गम्भीर प्रकारको प्रतिक्रिया वा एनाफाइलेक्सिस भएको व्यक्तिले पनि को-रोना विरुद्धको खोप लगाउन मिल्दैन ।;

– १८ वर्षभन्दा कम उमेर; – पहिलो मात्रा लगाएपछि गम्भीर एलर्जी भएमा; – उच्च ज्वरो आएको व्यक्तिले निको नहुन्जेल; – हाल (खोप लगाउने समयमा) गम्भीर बिरामी भएको; – संक्रमणमुक्त भएको ३० दिनअघि – खोपको कुनै तत्वबाट गम्भीर प्रकारको प्रतिक्रिया भएमा;

यो समाचार; राजधानी; दैनिकबाट साभार गरिएको हो ।;

सम्बन्धित समाचार

ताजा समाचार