Saturday, July 24, 2021

Saturday, July 24, 2021
INFONPLमनाेरन्जनचर्चित गायक राजु परियार, सर्मिला गुरुङ र टीका सानुको आवाजमा रहेकाे तिज गित केही दिनमै युटुवमा हिट (भिडियाे सहित)

चर्चित गायक राजु परियार, सर्मिला गुरुङ र टीका सानुको आवाजमा रहेकाे तिज गित केही दिनमै युटुवमा हिट (भिडियाे सहित)

Published:

ON:

INFONPL

चर्चित गायक राजु परियार, सर्मिला गुरुङ र टीका सानुको आवाजमा रहेकाे तिज गित केही दिनमै युटुवमा हिट (भिडियाे सहित) । लोक दोहोरि गायक राजु परियार , टिका सानु , लक्ष्मी खड्का , शर्मिला गुरुङ र राजकुमार बानियाको सुमधुर आवाजमा रहेकाे छ उक्त गितमा ।

प्रतिभाशाली कलाकार निशान बानियाको शब्द सिर्जनामा बहुप्रतिभाका धनि सर्जक राजकुमार बानियाको लय संकलनमा निभान जंग बानियाको तिज गित `रिस मात्रै तगडा´ बजारमा सार्बजनिक भएको हाे ।

भिडियो तर्फ निशान बानियाको निर्देशन रहेको छ भने राजेश घिमिरेको छायांकन रहेको छ भने शिव पौडेलको सम्पादन रहेको छ । उक्त तिज गीतमा राजु परियार , टिका सानु , लक्ष्मी खड्का , शर्मिला गुरुङ र राजकुमार बानियाको नै अभिनय समेत रहेको छ ।

उक्त भिडियो भने पानस फिल्मसको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ । हेर्नुहाेस् पूरा भिडियाे गित:-

सम्बन्धित समाचार

ताजा समाचार