Saturday, March 30, 2024

Saturday, March 30, 2024
INFONPLअर्थ /बाणीज्यबिदेश मा हुनेहरुको लागि सुनौलो अबसर रियाल,देखि अमेरिक डलर सम्म को ह्यत्तै बड्यो भाउ,

बिदेश मा हुनेहरुको लागि सुनौलो अबसर रियाल,देखि अमेरिक डलर सम्म को ह्यत्तै बड्यो भाउ,

Published:

ON:

INFONPL

बिदेश मा हुनेहरुको लागि सुनौलो अबसर रियाल,देखि अमेरिक डलर सम्म को ह्यत्तै बड्यो भाउ, काठमाडौ असार २४ बिदेश मा हुनुहुन्छ? बिदेश बाट अब पैसा पठाउनुहोस यति धेरै बढ्यो बिदेशी मुद्राको भाउ आज बिहीवार कुन देशकाे कति छ त नेपाल रास्ट्रबैंकको भाउ , जान्नुहोस यस्तो छ आजको बिनिमय दर आज असार २४ गते शुक्रबार पनि अमेरिकी डलरसहित धेरै देशको भाउ बढेको छ । आज अमेरिकी डलर १ को खरिददर १ सय १९ रुपैयाँ ०९ पैसा तथा बिक्रिदर १ सय १९ रुपैयाँ ६९ पैसा रहेको छ ।

यूरोपियन यूरो एकको खरिददर १ सय ४० रुपैयाँ ८६ पैसा तथा बिक्रिदर १ सय ४१ रुपैयाँ ५७ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ६४ रुपैयाँ ४७ पैसा र बिक्रिदर १ सय ६५ पैयाँ ३० पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ९१पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ८७ पैसा रहेको छ ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ५९ पैसा रहेको छ । मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ ६१ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ७६ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ९५ रुपैयाँ ६२ पैसा तथा बिक्रिदर ३ सय ९७ रुपैयाँ ६१ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय १५ रुपैयाँ ९० पैसा तथा बिक्रिदर ३ सय १७ रुपैयाँ ४९ पैसा रहेको छ । यि सबै नेपाल राष्ट्र बैँकले ताेकेकाे विनिमयदर हाे । जानकारीका लागि सेयर गर्दै जानू हाेला ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ  अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

सम्बन्धित समाचार

ताजा समाचार