ब्लडप्रेशर लगायतका यति धेरै रोगको नियन्त्रण गर्छ कर्कलाले, यस्ता छन् कर्कला खानुका फाइदाहरु । कर्कलो स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो स्वादमा निकै मिठो हुन्छ । यो प्राय मानिसहरुको भान्सामा नियमित पाकिने तरकाली हो ।
कर्कलो को पात र तरकारी ले ब्लडप्रेशर लाई कंट्रोल गर्दछ। यस लाई खाना ले त-नाव कम गर्दछ जसले गर्दा तपाई को ब्लडप्रेशर कंट्रोल मा रहने गर्दछ । पेट दुखेको समस्या हुदा पनी कर्कलो लाभदायक हुदछ। कर्कलो को पात हरु लाई पानी मा उसिनेर, उक्त पानी मा अलिकती घीउ मिसाएर ३ दिन सम्म पिउनाले आराम मिल्दछ । कर्कलो पात मा पाईने भिटामिन ए तपाई को आंखा हरु का लागी लाभदायक हुदछ।
यसले आंखा को हेर्ने क्षमता बढाउदछ र आँखा हरुको मांसपेशिहरु पनी बलियो बनाउदछ । जोडनी को दु-खाई को समस्या बाट पनी कर्कलो को पात ले छुटकार दिलाउन सक्दछ । नियमित रूप ले यदी तपाई ले प्रयोग गर्नु भयो भने जोडनी दु-खाई को समस्या बाट राहत पाउन सकिन्छ ।
कर्कलो को पात हरुमा पाइने फाइबर ले तपाई को शरीर को मेटाबलिज्म लाई चुस्त बनाउन का साथै तपाई को शरिर को तौल लाई पनी कंट्रोल गर्न मा मदद गर्दछ । कर्कलो को पात हरु मा क्याल्शियम, पोटेशियम, एंटी(अक्सीडेंट र भिटामिन ए, बी, सी भरपूर मात्रा मा पाईने गर्दछन, जसले तपाई को स्वास्थ लाई अनेकौ फाईदा गर्दछन ।
याे पनि, सर्लाहीका बजारहरुमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने का-र्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानहरुको बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीहरुले का-र्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गर्न शुरु गरेका हुन् ।
भारत तथा नेपालका विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा का-र्बाइड प्रयोग गरी पकाएका आँपहरु जिल्ला सदरमुकाम मलङ्गवासहित हरिपुर, बरथवा, वयलवास, हरिवन र लालबन्दीलगायतका बजारका साथै गाउँगाउँमा समेत विक्री वितरण भइरहेको स्थानीयवासी रमेश अधिकारीले बताउनुभयो । वि-षादी हालेर पकाइको आँपका कारण स्वास्थ्यमा जोखिम बढेको लालबन्दी नगरपालिका–६ का सुरेश बस्नेतले बताउनुभयो ।
उहाँका अनुसार वि-षादी हालेर पकाइएको आँप खाँदा उहाँको छोरो दुई-तीन दिनदेखि बिरामी परेको छ । नौ वर्षीय छोरो श्रीजलले झाडापखाला तथा बान्ता गरेको उहाँले बताउनुभयो ।यसरी विभिन्न वि-षादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हा-निकारक हुने भएकाले खान नहुने प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख डा प्रगति राना मगरले बताउनुभयो ।