Saturday, July 24, 2021

Saturday, July 24, 2021
INFONPLअन्तराष्ट्रियसाउदी अरबले ११ देशमा लगाएको प्रतिबन्ध यस्तो सर्त मा हटायो

साउदी अरबले ११ देशमा लगाएको प्रतिबन्ध यस्तो सर्त मा हटायो

Published:

ON:

INFONPL

साउदी अरबले ११ देशमा लगाएको प्रतिबन्ध यस्तो सर्त मा हटाय

काठमाण्डाै – साउदी अरबले को-रोना सङै लगाएको ११ देशमा लगाएको यात्रा प्रतिबन्ध हटाएको छ । को-रोना भाइरसको सङ्क्रमण रोक्नका लागि भन्दै साउदी अरबले २० वटा देशलाई यात्रामा प्रतिबन्ध लगाएकोमा ११ वटालाई फुकुवा गरेको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

को-रोना भाइरसको सङ्क्रमण नियन्त्रण भइरहेका देशलाई साउदी अरबले यात्रा प्रतिबन्ध फुकुवा गरेको हो । प्रतिबन्ध हट्ने देशमा यूएई, जर्मनी, अमेरिका, आयरल्याण्ड, इटाली, पोर्चुगल, बेलायत, स्वीडेन, स्विट्जरल्याण्ड, फ्रान्स र जापान रहेका छन् ।

यात्रा प्रतिबन्ध हटे पनि यी देशबाट आउने नागरिक अनिवार्य रुपमा क्वरेण्टीनमा बस्नु पर्नेछ। यो निर्णय आजदेखि लागू हुनेछ । यो महिनाको सुरुवातमा साउदी अरबले अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धको सुरुवात गरेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार