Friday, March 29, 2024

Friday, March 29, 2024
INFONPLअन्तराष्ट्रियदु:खद घटना; छोरीलाई दुध खु-वाउँदै गर्दा आमाको मृ-त्यु, आमाको ला- शले थि-च्दा नि’सा’स्सि’एर छोरीको पनि मृ-त्यु !

दु:खद घटना; छोरीलाई दुध खु-वाउँदै गर्दा आमाको मृ-त्यु, आमाको ला- शले थि-च्दा नि’सा’स्सि’एर छोरीको पनि मृ-त्यु !

Published:

ON:

INFONPL

दु:खद घटना; छोरीलाई दुध खु-वाउँदै गर्दा आमाको मृ-त्यु, आमाको ला- शले थि-च्दा नि’सा’स्सि’एर छोरीको पनि मृ-त्यु ! आमाको दूध खा’ इरहेकी एक बा’लिकाको आमा काे  मृ’ त श’रीरले थि’ चिँ’ दा नि’ सा ’स्सि’ एर मृ ’त्यु भएको छ ।

ती आमाले आफ्नी सानी छोरीलाई आफ्नो दू ’ध खु’वाउँदै थिइन् । यही क्रममा अचानक आमाको मृ’ त्यु भयो । आमाको मृ ’त्यु भएपछि आमाको नि’ र्जी’ व शरीर ल ’ड्- दा न’ व’जा’ त बा’ लिका आमाको श’ री- रले थि’- चिइ- ’न् र उनको नि’ -सा’- स्सि’- एर मृ- ’त्यु भयो । डेलीमेलका अनुसार यो दु’-ख’द घ’टना अ’र्जेन्टिनामा भएको हो । घरमा यो दु’ख’द घ’ टना भएका बेला ती महिलाका श्रीमान बाहिर थिए ।

महिला ती न’वजा’त छोरी र आफ्ना ३ वर्षका छोराको साथमा घरमा थिइन् । महिलाका श्रीमानले घरमा आफ्नी प’त्नीलाई पटक पटक फोन गरेका थिए । लामो समयसम्म फोन गरेपछि अन्ततः फोन उनीहरुका तीन वर्षका छोराले उठाए र पि’तालाई आमा सु’ति’रहेको जवाफ दिएका थिए ।

यो दुः’ख’लाग्दो घ’टना उत्तरी अर्जेन्टिनाको को’रि’ए’न्तेस सहरमा भएको हो । घटनाका बेला ३० वर्षीया महिला मा’रिया’ना ओ’जे’दा आफ्ना २ स’न्तानसँग घरमा थिइन् । उनीहरुकी जेठी छोरी ह’जुरआ’माको घरमा गएकी थिइन् । महिलाका श्रीमान ग्या’ब्रि’ए’ल काममा गएका थिए ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार