Friday, April 19, 2024

Friday, April 19, 2024
INFONPLअन्तराष्ट्रिययोग गुरु बाबा रामदेव योगासन देखाउन खोज्दा हात्तीबाट पछारिए पछि, यस्ताे भयाे { भिडियाे सहित }

योग गुरु बाबा रामदेव योगासन देखाउन खोज्दा हात्तीबाट पछारिए पछि, यस्ताे भयाे { भिडियाे सहित }

Published:

ON:

INFONPL

योग गुरु बाबा रामदेव योगासन देखाउन खोज्दा हात्तीबाट पछारिए पछि, यस्ताे भयाे { भिडियाे सहित } । योग गुरु बाबा रामदेव हात्तीबाट पछारिएका छन् । बाबा रामदेवले हात्तीमाथि बसेर प्राणायाम गरिरहेका थिए । हात्ती हल्लिएपछि उनको सन्तुलन बिग्रियो र हात्तीको पिठ्युँमा बसेका बाबा जमिनमा पछारिए ।

भारतीय मिडियाका अनुसार उनलाई कुनै गम्भीर चोट नलागेको बताइएको छ । यद्यपि यो घटना देखेपछि त्यहाँ उपस्थित भएकाहरु केहीबेरका लागि डराएका थिए । बाबा रामदेवले मथुराको महावनमा रहेको रमणरेती आश्रममा योग शिविर आयोजना गरेका थिए । यही क्रममा उनी हात्तीमाति बसेर योग गर्दै थिए ।

यही बीचमा हात्तीले आफ्नो खुट्टा चलाउँदा बाबाको सन्तुलन बिग्रियो र उनी भुइँमा पछारिएका हुन् । यो भिडियो सामाजिक संजालमा भाइरल भएको छ । यो घ` टना सोमबारको भएको बताइएको छ । तलकाे लिङ्क बाौ भिडियाे हेर्नसक्नुहुनेछ:-

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार