कुन कुन देश बाट पैसा पठाउदै हुनुहुन्छ ?फेरी बढ्यो डलरदेखि रियालसम्मको भाउ, आज मंगलबार कुन देशकाे कति छ त नेपाल रास्ट्रबैंकको भाउ ,[सूचीसहित]

Author

Date

Category

कुन कुन देश बाट पैसा पठाउदै हुनुहुन्छ ?फेरी बढ्यो डलरदेखि रियालसम्मको भाउ, आज मंगलबार कुन देशकाे कति छ त नेपाल रास्ट्रबैंकको भाउ ,[सूचीसहित]

फागुन २७, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८४ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११८ रुपैयाँ २८ पैसा थियो ।

युरो एकको खरिददर १३५ रुपैयाँ र बिक्रीदर १३५ रुपैयाँ ६८ पैसा रहेको छ भने सोमबार १३२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४९ पैसा थियो । नेपाल राष्ट्र बैंकका अनुसार पाउण्ड एकको खरिददर १५४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ३४ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६४ पैसा रहेको छ भने, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३५ पैसा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

29,141FansLike
558FollowersFollow
257FollowersFollow
35FollowersFollow

ताजा समाचार

आजको मौस मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको

आजको मौस मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको...

सातवटै प्रदेशबाट कोरोना भाइरसको परीक्षण यसरी सुरु हुँदै छ आजबाट ।

सातवटै प्रदेशबाट कोरोना भाइरसको परीक्षण यसरी सुरु हुँदै छ आजबाट । काठमाडौँ,। उपत्यकाबाहिर कोरोना भाइरस अर्थात कोविड १९ नमूना परीक्षण धमाधम सुरु भएको छ ।...

पाथीभरा मन्दिरको दर्शन गरि आज चैत २० गतेको राशिफल हेर्नुहोस् र भेटी स्वरुप ॐ लेखि एक सेयर गर्नुहोस्

पाथीभरा मन्दिरको दर्शन गरि आज चैत २० गतेको राशिफल हेर्नुहोस् र भेटी स्वरुप ॐ लेखि एक सेयर गर्नुहोस् बि.स.२०७६ साल चैत्र २० गते बिहीबार इश्वी...

बन्यो कोरोना को औषधि कोरोनाविरुद्धको औषधिको ‘क्लिनिकल परीक्षण’ टोकियोमा सुरु जानकारीको लागि सेयर गरौं 

बन्यो कोरोना को औषधि कोरोनाविरुद्धको औषधिको ‘क्लिनिकल परीक्षण’ टोकियोमा सुरु जानकारीको लागि सेयर गरौं  चैत १९ । जापानले ६ वर्षअघि विकसित गरेको ‘आविगान’ नामक औषधिलाइ...

कोरोना भन्दै उपचारमा आनाकानी गर्ने निजी अस्पताल र नर्सिङ होमको लाइसेन्स खारेज हुने

कोरोना भन्दै उपचारमा आनाकानी गर्ने निजी अस्पताल र नर्सिङ होमको लाइसेन्स खारेज हुने जनकपुरधाम, १९ चैत । कोरोना संक्रमणको आशंकामा बिरामीको उपचार गर्न नमान्ने निजी...