आज साताकाे पहिलाे दिन आइतबार सुनकाे भाउमा स्थिरता

Author

Date

Category

आज साताकाे पहिलाे दिन आइतबार सुनकाे भाउमा स्थिरता , गएकाे केहिदिन देखि नयाँ रेकर्डहरु राख्दै बढ्एकाे सुनकाे भाउ आज आइतबार भने स्थिर रहेछ छ ।

आज नेपालमा छापावाल सुन प्रतितोला ८२ हजार ५ सयमा काराेबार भईरहेकाे  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन ८२ हजार २ सय रुपैयाँ कारोबार भइरहेको छ ।

आज नेपाली बजारमा चाँदीको भाउ प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

29,141FansLike
558FollowersFollow
257FollowersFollow
35FollowersFollow

ताजा समाचार

पाथीभरा मन्दिरको दर्शन गरि आज चैत २० गतेको राशिफल हेर्नुहोस् र भेटी स्वरुप ॐ लेखि एक सेयर गर्नुहोस्

पाथीभरा मन्दिरको दर्शन गरि आज चैत २० गतेको राशिफल हेर्नुहोस् र भेटी स्वरुप ॐ लेखि एक सेयर गर्नुहोस् बि.स.२०७६ साल चैत्र २० गते बिहीबार इश्वी...

बन्यो कोरोना को औषधि कोरोनाविरुद्धको औषधिको ‘क्लिनिकल परीक्षण’ टोकियोमा सुरु जानकारीको लागि सेयर गरौं 

बन्यो कोरोना को औषधि कोरोनाविरुद्धको औषधिको ‘क्लिनिकल परीक्षण’ टोकियोमा सुरु जानकारीको लागि सेयर गरौं  चैत १९ । जापानले ६ वर्षअघि विकसित गरेको ‘आविगान’ नामक औषधिलाइ...

कोरोना भन्दै उपचारमा आनाकानी गर्ने निजी अस्पताल र नर्सिङ होमको लाइसेन्स खारेज हुने

कोरोना भन्दै उपचारमा आनाकानी गर्ने निजी अस्पताल र नर्सिङ होमको लाइसेन्स खारेज हुने जनकपुरधाम, १९ चैत । कोरोना संक्रमणको आशंकामा बिरामीको उपचार गर्न नमान्ने निजी...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आजको राशिफल : चैत्र १८ गते, मंगलबार पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आजको राशिफल : चैत्र १८ गते, मंगलबार पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७६...

कोरोनाको कहर : ७ देशमा मात्रै झण्डै ३० हजारको मृत्यु, ५ लाख संक्रमित

कोरोनाको कहर : ७ देशमा मात्रै झण्डै ३० हजारको मृत्यु, ५ लाख संक्रमित काठमाडाैं, १७ चैत । कोरोना भाइरस अर्थात् कोभिड १९ को सङ्क्रमणले विश्वमा महामारीको...