Monday, October 26, 2020

सार्वजनिक भयो चलचित्र‘भिलेन’को फस्टलुक, रिलिज हुँदैछ पुस २७ मा

Author

Date

Category

काठमाडौं । सार्वजनिक भयो चलचित्र‘भिलेन’को फस्टलुक, रिलिज हुँदैछ पुस २७ मा ,सोमबार फस्टलुक सार्वजनिक गरिएसँग ‘भिलेन’को रिलिज डेट पनि फिक्स भएको छ । कपिल खत्रीद्वारा निर्माण गरिएको नेपाली फिल्म ‘भिलेन’ले फस्टलुक सार्वजनिक गरेको छ ।

‘भिलेन’लाई निर्देशक देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् ।पुस २७ गते रिलिज हुने निर्देशक पाण्डेले जानकारी दिए । ‘भिलेन’मा निखिल उप्रेती, शिल्पा पोखरेल, निशा अधिकारी, कपिल खत्री लगायतका कलाकारको अभियन रहेको छ । बलबहादुर श्रेष्ठ ‘शीतल’ फिल्मका निर्माता हुन् भने सहनिर्मातामा राजकुमार श्रेष्ठ रहेका छन् ।

कार्यकारी निर्माता दीपक श्रेष्ठ, सुरज खड्का र मधु केसी रहेका छन् । ‘द ग्लोबल पिक्चर्स प्रालि’को प्रस्तुति रहेको ‘भिलेन’मा पहाड र तराईको मायाप्रेमलाई कथावस्तु बनाइएको छ ।

मौनता श्रेष्ठको लेखन रहेको ‘भिलेन’को छायाँकन सौरभ लामा र मदन कश्यम घिमिरे गरेका छन् । फिल्ममा संगीत बसन्त सापकोटा, लालकुमार बराल र बाबुल गिरीले दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...