Saturday, November 28, 2020

लामो समयसम्म पढेको,सुनेको,देखेको जस्ताकोतस्तै सम्झिने बनाउने यी ७ अचुक उपाय! पढेर शेयार गर्नुहोला

Author

Date

Category

लामो समयसम्म पढेको,सुनेको,देखेको जस्ताकोतस्तै सम्झिने बनाउने यी ७ अचुक उपाय! पढेर शेयार गर्नुहोला ।
काठमाडौ । विभिन्न जारी वा प्रतियोगितामा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ भनेपनि पढेको अधिकांश सम्झिनसक्ने बन्नेगरी आज हामी उपाय दिँदै छौ । आफ्नो स्मरण शक्ति बढाउन नचाहने व्यक्ति सयदै कमै होलान् । सबैले आफ्नो स्मरण शक्ति बढाउन चाहन्छन् । स्मरण शक्तिलाई हामीले बिभिन्न तरिकाहरु अपनाएर बढाउन सक्छौँ ।

पढेको विषय स्मरणमा रहँदैन ? वा धेरै पहिले देखेका व्यक्तिहरु, कुनै विषयमा सुनेको जानकारी केही बर्षपछि विर्सिसक्नुहुन्छ भने आज हामी तपाईलाई त्यो पिडाबाट छुटकारा दिँदैछौ । कुनै परीक्षा दिँदै हुनुहुन्छ ।

हामीले स्मरण शक्ति बढाउने तल उल्लेखित कुराहरु लेखिरहँदा तपाईलाई ह्या यस्तो पनि हुन्छ जस्तो लाग्ला ।  तर बास्तवमा हो त्यस्तै । तिनै बिषयलाई जोड दिने हो भने स्मरण शक्तिमा सुधार हुन्छ । हामीले केही त्यस्ता बिषयहरु उल्लेख गरेका छौँ ।

१, नौलो तरिका अपनाउने यदि तपाईं केही कुरा याद गर्न चाहनु हुन्छ भने नौँलो तरिका अपनाउनुहोस् । तपाईलाई एउटा उदाहरण भनौँ । तपाईं नौवटा ग्रहको नाम सम्झने प्रयास गरिरहनुभएको छ भने ‘माइ भेरी एजुकेटेड मदर जस्ट शोड अस नाइन प्लानेट’ को तरिका अपनाउन सक्नुहुन्छ । यसमा हरेक शब्दको पहिलो अक्षरबाट ग्रहको नाम आउँछ । नभए तपाईँले सूत्रबद्ध रुपमा पनि शब्द सम्झन सक्नुहुन्छ ।

२,  दोहो¥याउने कुनै चिजलाई मनमनै दोहो¥याएमा त्यसलाई सम्झन सजिलो हुन्छ । साथै कुनै पनि कुरालाई कागजमा निरन्तर लेखेर पनि स्मरण गर्न सक्नुहुनेछ । यसबाट लेखिएका शब्द स्मरण गर्न सजिलो हुन्छ ।

३, विषयलाई जोड्ने तपाई सिकिरहनुभएको कुरालाई पूरानो कुरासंग जोड्न सिक्नुहोस् । जसले तपाईंलाई दुवै कुराका बारेमा आवश्यक कुराहरु सम्झन सजिलो हुनेछ ।

४, उदाहरण दिने मानिसले आफ्नो मष्तिष्क आफ्नो जीवनकालमा मुस्किलले ५ देखि ७ प्रतिशत मात्र प्रयोग गर्न सक्छ भनिन्छ । बाँकी भाग प्रयोग गर्न सक्दैन् । त्यसैले ती बाँकी भाग पनि प्रयोग गर्ने प्रयास गर्ने । कुनै याद गर्नु पर्ने बस्तुलाई उदाहरण बनाएर याद गर्नुहोस् ।

५,पढेको कुरालाई महसुस गर्ने आफुले पढेको कुरालाई मष्तिष्कमा एक तस्विर बनाउने प्रयास गर्नु पर्छ । यसबाट तपाईं चिजलाई लामो समयसम्म याद राख्न सक्नुहुन्छ । पढिरहेको बेलामा ती शब्दका बारेमा सोच्न सुरु गर्ने । कल्पना गर्ने ।

६, गाउने र स्मरण शक्ति बढाउने तपाई कुनै कुरालाई स्मरणमा राख्न चाहनु हुन्छ भने आफ्नो मनपर्ने गितको धुनमा त्यस चिजलाई सेट गर्नुहोस् । यसबाट तपाईंले कुनै पनि कुरा लामो समयसम्म याद गर्नसक्नुहुनेछ ।

७, कार्डमा लेख्ने तपाईले केही महत्वपूर्ण कुरा सम्झि राख्नु पर्ने छ भने त्यसलाई फ्लायस कार्डमा लेख्न सक्नु हुन्छ । जब तपाईंलाई आवश्यक पर्नेछ, त्यो कार्ड हेर्न सक्नुहुन्छ । (janaboli.com)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...