Monday, September 21, 2020

नेपाली चलचित्र ‘चौका दाउ’,‘मेरो माया कतारमा’मा सोनिका र बर्षाको हट डान्स [हेर्नुहोस भिडियो सहित ]

Author

Date

Category

नेपाली चलचित्र ‘चौका दाउ’,‘मेरो माया कतारमा’मा सोनिका र बर्षाको हट डान्स नेपाली चलचित्र जगतमा नयाँ नयाँ चलचित्रको आगमन भैरहदा नयाँ चलचित्र  ‘चौका दाउ’ पौषको २७ गतेबाट रिलिज हुन लागेको हो ।

चलचित्र ‘चौका दाउ’मा समावेश ‘मेरो माया कतारमा’ बोलको गीत सार्वजनिक भएको छ । पुर्‍नेन्दू झाको निर्देशनमा तयार भएको यो चलचित्रमा कथा र संगीत शम्भुजित बास्कोटाको छ ।

गीतमा शम्भुजित बास्कोटा र सुमन गुरुङको स्वर, श्रीपुरुष ढकालको शब्द छ ।चलचित्रको यो गीतमा नायिका बर्षा राउत र कलाकार अजश्र ढुंगाना केमेष्ट्री देख्न सकिन्छ ।

साथमा, मुख्य कलाकारहरु सन्तोष पन्त, विल्सन विक्रम राई, रविन्द्र झा, तैयब शाहको साथमा मोडल सोनिका केसीको कामुक नृत्य भिडियोमा देखाइएको छ ।

चलचित्रमा दिर्घ गुरुङको छायांकन, बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन छ । यो चलचित्रलाई कमेडी कथामा तयार पारिएको छ । चलचित्रमा सौर्यजित बास्कोटा र मनोजराज भण्डारीको लगानी छ ।

 हेर्नुहोस भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,230FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...