Thursday, October 22, 2020

फुलहामलाई पराजित गर्दै म्यान्चेस्टर सिटी काराबाओ कपको अन्तिम आठमा प्रवेश

Author

Date

Category

१६ कात्तिक, काठमाडौं । फुलहामलाई पराजित गर्दै म्यान्चेस्टर सिटी काराबाओ कपको अन्तिम आठमा प्रवेश, बिहीबार राति भएको खेलमा फुलहामलाई २–० गोलले पराजित गर्दै म्यान्चेस्टर सिटी काराबाओ कपको अन्तिम आठमा प्रवेश गरेको हो । सिटीलाई जित दिलाउन ब्राहिम डेइजले २ गोल गरे ।

म्यानचेस्टर सिटी काराबाओ कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।आफ्नै घरेलु मैदानमा भएको खेलमा सहज जित हात पारेको सिटीले पहिलो हाफमा १ र दोस्रो हाफमा १ गोल गरेको थियो ।

खेलको १८ औं मिनेटमा नै ब्राहिमले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलअन्तरले अघि रहेको सिटीले दोस्रो हाफमा पनि उनकै गोलबाट दोब्बर अग्रता बनाएको थियो ।

खेलको ६५ औं मिनेटमा ब्राहिमले गोल गर्दै सिटीलाई दोब्बर अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टिमले गोल हुन नसकेपछि खेल सिटीले २–० गोलले जित्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...