Monday, October 26, 2020

नेपाल बैंक लिमिटेडले सालतै प्रदेशमा दरखास्त आह्वान: माग्यो ३९६ कर्मचारी, कुन प्रदेशमा कति ? [सूचनासहित] -सेयर गरौ

Author

Date

Category

काठमाडौ । नेपाल बैंक लिमिटेडले सालतै प्रदेशमा दरखास्त आह्वान: माग्यो ३९६ कर्मचारी, कुन प्रदेशमा कति ? नेपाल बैंक लिमिटेडले सालतै प्रदेशमा दरखास्त आह्वान गरेको छ। बैंकका अनुसार लोकसेवा आयोगको सहमति अनुसार २०७५्७६ का लागि रिक्त दरबन्दी आह्वान गरेको जनाएको छ।

बैंककाअनुसार सहायक प्रबन्धकमा खुला, महिलालगायत ७८ जनाको पद रिक्त रहेको जनाएको छ भने सहायक प्रबन्धक ९आईटीमा० दुई जनाको दरखास्त आह्वान गरिएको छ। सहायक प्रबन्धकमा मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्रमा स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने जनाइएको छ। बैंकले सहायक पदका लागि प्रदेश एकबाट ४१ जनाको दरखास्त आह्वान गरेको छ। कनिष्ठ सहायक पदमा नौ जनाको माग छ।

प्रदेश दुईमा ५१ जना सहायक र नौ जना कनिष्ठ सहायकको माग छ। प्रदेश ३ मा क्रमशः ५८ सहायक र १५ कनिष्ठ सहायक माग गरिएको छ। गण्डकी प्रदेशमा ३४ सहायक र पाँच कनिष्ठ सहायकको माग छ। बैंकले प्रदेश पाँचमा ३४ सहायक र ५ कनिष्ठ सहायकमाग गरेको छ। कर्णाली प्रदेशमा २० सहायक र तीन कनिष्ठ सहायकको माग छ। त्यस्तै सुदूरपश्चिम प्रदेशमा पनि २० सहायक र तीन कनिष्ठ सहायक माग गरिएको छ। दरखास्त कार्तिक १६ गतेदेखि मंसिर ६ गतेसम्म दिन सकिने छ।

त्यस्तै दरखास्त अनलाइमार्फत समेत दरखास्त दिन सकिने छ। अनलाइनबाट दरखास्त दिँदा आफूले चाहेको प्रदेश राख्न सकिने बैंकले जनाएको छ। परीक्षा सबै प्रदेशमा एकै मिति र समयमा सञ्चालन हुनेसमेत बैंकले जनाएको छ। सूचना तल अपलोड गरिएको छ । यो अवशर योग्यता पुगेका सबै इच्छुकसम्म पुर्याउन आफुले हेरिसकेपछि सेयर गरिदिनुहोला । गोरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...