Tuesday, September 29, 2020

पशुपतिनाथले सबैको मनोकांक्षा पुरा गरुन ! ८ राशि बन्दैछन् मालामाल, आजको राशिफल २०७५ कार्तिक १६ गते शुक्रबार -सेयर गरौ

Author

Date

Category

वि.सं. २०७५ कापशुपतिनाथले सबैको मनोकांक्षा पुरा गरुन ! ८ राशि बन्दैछन् मालामाल, आजको राशिफल २०७५ कार्तिक १६ गते शुक्रबार -सेयर गरौ

र्तिक १६ गते शुक्रबार तदनुसार ई. सं. २०१८ नोभेम्बर ०२ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:१६ बजे र सूर्यास्त : साँझ ०५:१७ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०६ बजे र सूर्यास्त : साँझ ०५:११ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:२२ बजे र सूर्यास्त : साँझ ०५:२२ बजे, कार्तिक कृष्णपक्षको नवमी तिथि, बिहान ०७:१४ बजेसम्म

त्यसपछि दशमी तिथि, मघा नक्षत्र, मध्यरात्रीपछि १२:४२ बजेसम्म, त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त), शुक्ल योग, दिउँसो १०:३२ बजेसम्म, त्यसपछि ब्रह्म योग, गर करण, साँझ ०६:०६ बजेसम्म त्यसपछि वणिज करण, आनन्दादि योग : काण, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : पूर्व, वारशूल : पश्चिम,आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : स्मार्तहरूले लिने रमा एकादशी व्रत, १८ गते : त्रिपुष्कर योग बिहानको राती ०२ बजेर ४७ मिनेटदेखि राती १० बजेर ०२ मिनेटसम्म, वैष्णवहरूले लिने रमा एकादशी व्रत, गोवत्स द्वादशी, मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), दैलो राख्ने, कलशचक्र, १९ गते : सोमप्रदोष व्रत, यमपञ्चक प्रारम्भ, काग तिहार, काकबलि, यम दीपदान, धन त्रयोदशी (धनतेरस), धन्वन्तरी जयन्ती, मूहुर्त : अन्नप्राशन(पास्नी)

शुरु गरौ आजको राशिफलबाट

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सहयोगीहरूले राम्रो साथ दिनेछन् । केहि लेखहरु वा कागज तयार पर्नु पर्ने होला । मन मिल्ने मान्छेहरुको साथ पाउनेछ । रमाइलो समय छ । मोज मस्ती गर्न पुला । बिन्दास रुपले दिन कट्ने छ । सहयोग गर्नेहरू भेटिनेछन् । लगनशीलताले सफलता दिलाउनेछ । नयाँ काममा हात हाल्ने समय छ । रोकिएका काम बनाउन सकिनेछ । टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ । काममा प्रियजनको सहयोग जुट्नाले उत्साह मिल्नेछ । मनोरञ्जनको समय छ । तपाइको रासी मेस हो जुन मंगल ग्रहको रासी हो र त्यसैले मंगल ग्रह सम्बन्धि देवी देउताहरु जस्तै गणेश, हनुमान, बंगलामुखी, कुमार कार्तिकेय आदि पुज्दा राम्रो हुने गर्दछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – धेरै बोल्दा समस्या आउन सक्छ । योजना गोप्य राखेर अघि बढ्नुहोला । मेहनत गर्दा बिस्तारै काम बन्नेछ । मेहनत गर्दा काम बन्न सक्छ । पशुपालन तथा कृषि क्षेत्र राम्रो देखिन्छ किन कि त्यसमा सुधारहरु ल्याउन सकिएला । आफन्तहरु बाट अनुकुल स्थिति आउन सक्ने हुन्छ । बाहिर जान्छु भन्दा भन्दै एक्कै ठाउँमा थन्किएला । पैत्रिक कामहरुको आगमनको संकेत छ । श्रीमती तर्फबाट पनि पारिवारीक सुखःदुख प्रभाबित भएको देखिन्छ । तपाइको रासी बृष हो जुन शुक्र ग्रहको रासी हो त्यसैले शुक्र ग्रह सम्बन्धि देवी देउताहरु जस्तै सन्तोषी आमा, युमारी, महा(लक्ष्मी, अन्नपुर्ण, कमला आमाहरुलाई पुज्दा राम्रो हुने गर्दछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – भाइ बहिनीहरुले साथ दिदा आत्मीय आनन्द पाउने होला । आजको दिन महत्पूर्ण हुने छ । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । शिक्षा पढाई लेखाइमा सुभ–असुभ दुबै देखिन्छ । सम्मानीय जनको लागि चाजो बाजो मिलाउनु पर्ला । नाति पनातिको सम्झना आउला । असाद्द्य काम कुराहरु बनाउनु पर्ने हुन सक्छ । राम्रो अवसरको खोजीमा भौतारिनु पर्ला । आफ्नो काम आफुले भन्दा पनि अरुले गरिदिने जस्तो होला वा आफु भन्दा अरु बढी इच्छुक होला । तपाइको रासी मिथुन हो जुन बुध ग्रहको रासी हो त्यसैले बुध सम्बन्धि देवी देउताहरु जस्तै श्री–कृष्ण, बुद्ध, मातंगी, सरस्वती, गायत्री आदि पुज्दा राम्रो हुने गर्दछ

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – भान्छामा काम धेरै बढेर जाला । मिठो मिठो खाना मन होला । ब्यापारीहरुको लागि राम्रो छ । बैक आदिको काम गर्नु पर्ला । व्यवसायको सन्दर्भमा सुभ देखिन्छ । अनुकुल स्थिति आउन सक्ने हुन्छ । कृषिकर्म आदि काममा मनग्गे लाभ हुनेछ । व्यावसायिक काममा मनग्गे लाभ हुनेछ । व्यापार लगायत अन्य क्षेत्त्रमा राम्रो देखिन्छ । कर्जा लिनुपर्ने हुन सक्छ । तपाइको रासी कर्कट हो जुन चन्द्रमाको रासी हो त्यसैले चन्द्रमा सम्बन्धि देवी देउताहरु जस्तै उमा(महेस्वर, पार्वती, मनकामना, धुमावती, युमारी, दुर्गा, माहा देव आदि पुज्दा राम्रो हुने गर्दछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – बच्चाहरुको लागि रमाइलो समय रहेको छ । कामको अलमल हुनेछ । केही संघर्ष गर्नुपर्ला । आफुले एक पटक साथ दिएको व्यक्तिको उन्नति देखि खुसि होला । अरुबाट कदर पाउला । नया नया समाचार प्राप्त होला । मित्रहरु वा कोहि पनि चाहिदैन एक्लै ठिक छु भन्ने । व्यतिको प्रभावले सबलाई अकर्षण गर्नेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । सहयोगीहरूले केही समस्या भने बढाउन सक्छ । प्रयत्न गर्दा आउने समस्या समाधान हुनेछन् । जिम्मेवारी बढिरहनेछन् । तपाइको रासी सिंह हो जुन सुर्यको रासी हो त्यसैले सुर्य सम्बन्धि देवी देउताहरु जस्तै सुर्य, गायत्री, अदिति, राम, बुद्ध, सिखहरुका १० गुरुहरु, जैनहरुका २४ गुरुहरु माहावीर आदि पुज्दा राम्रो हुने गर्दछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – गरिब दुखीको सेबाको अवसर आउला । दान पुण्य गर्न पाउला । के खाउ के खाउ हुन सक्छ । किनमेलमा मन जानेछ । नसोचेको ठाउमा खर्च होला । रमाइलो दिनको सुरु भएको देखिन्छ । तत्काल सामान्य फाइदा पछि घाटा हुन सक्ला । अरूका व्यवहारमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । केही संघर्ष गर्नुपर्ला । फाइदा फाइदा भन्दै पछि त्यतिकै खर्च हुन सक्छ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । आँटेको काममा अलि ढिलाई होला । अरूको मुख नताक्नु होला । तपाइको रासी कन्या हो जुन बुध ग्रहको रासी हो त्यसैले बुध सम्बन्धि देवी देउताहरु जस्तै श्री–कृष्ण, बुद्ध, मातंगी, सरस्वती, गायत्री आदि पुज्दा राम्रो हुने गर्दछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – कुनै संघ संस्था खोलौ भन्ने वा कुनै काम अघि बढाउ भन्ने हुनेछ । अलि कति रमाइलो वा खुसियाली जस्तो बढ्नेछ । रोजगारीको लागि व्यवस्थित बनौउ भन्ने हुनेछ । साझेदारीका समस्या अलि सुल्झनाले हल्का महसुस होला । व्यवसायको सन्दर्भमा सुभ देखिन्छ । अनुकुल स्थिति आउन सक्ने हुन्छ । कृषिकर्म आदि काममा मनग्गे लाभ हुनेछ । नयाँ काममा हात हाल्ने समय छ । केही चुनौती देखिए पनि मन भएजति पुरा गर्न नसक्ने नहोला । तपाइको रासी तुला हो जुन शुक्र ग्रहको रासी हो त्यसैले शुक्र ग्रह सम्बन्धि देवी देउताहरु जस्तै सन्तोषी आमा, युमारी, महा(लक्ष्मी, अन्नपुर्ण, कमला आमाहरुलाई पुज्दा राम्रो हुने गर्दछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – सुधार आएको भान होला । लगनशील र इमान्दारीको साथ अघि बढ्ने । रोजगारीबाट लाभ प्राप्त भएर आउनेछ । कसरि पैसा कमाउ भन्ने होला । व्यवसायको सन्दर्भमा सुभ देखिन्छ । आमा आदिको बिशेष याद आउला । अवसरको खोजीमा भौतारिनु पर्ला । केही दौडधुप गर्नुपर्ला । संघर्ष गर्नु पर्ला । अनुकुल स्थिति आउन सक्ने हुन्छ । आजको दिन महत्त्वपूर्ण हुने छ । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । नया काम फेला पर्न सक्छ । चुनौती पन्छाउँदै अघि बदना सकेनेछ । तपाइको रासी मेस हो जुन मंगल ग्रहको रासी हो र त्यसैले मंगल ग्रह सम्बन्धि देवी देउताहरु जस्तै गणेश, हनुमान, बंगलामुखी, कुमार कार्तिकेय आदि पुज्दा राम्रो हुने गर्दछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – अनुकुल स्थिति आउन सक्ने हुन्छ । बिग्रेको काम कुरा नै आफै बन्ने बातावरण मिल्ला । यात्राको अलि माहोल बनेको छ । तर घुम्न नै पाउला भने भन्न सकिन्न । इज्जत र सम्मान पाउनु पर्ने ठाउँ बाट पनि पाउन कम भएको जस्तो होला । आफ्नो भन्दा गन्ने सुन्ने मान्छेको कुरा दब्दबा होला । आजको दिन धेरै महत्त्वपूर्ण हुनेछ । नया काम फेला पर्न सक्छ । चुनौती पन्छाउँदै अघि बदना सकेनेछ । गुरु जनहरुको अर्शीर्वाद पाईएला । बिबाह आदि मंगलमय पर्व होला । तपाइको रासी धनु हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रह सम्बन्धि देवी देउताहरु जस्तै कुल देवी, कुल देउता, नारायण, आदि ।पुज्दा राम्रो हुने गर्दछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – बिरामी हुन सक्ला, जे पायो त्यही नखानु होला । काम कुरा आदिलाई छिटो सकाउनु पर्ने दबाब आउन सक्छ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । आर्थिक लाभ हुने काम थालनी हुनेछ । गर्नु पर्ने धेरै काम गर्न सकिएला । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । पशुपालन तथा कृषि क्षेत्र राम्रो देखिन्छ । चुनौती पन्छाउँदै अघि बढ्न सकिनेछ । केही चुनौती देखिए पनि मन भएजति पुरा गर्न नसक्ने नहोला । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ, यदि नसुधारे अफ्फैलाई गाह्रो होला । तपाइको रासी मकर हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रह सम्बन्धि देवी देउताहरु जस्तै काली (दक्षिण काली बाहेक), रुद्र भगवान,भैराबी,चण्डी, चामुण्डा, यम–राज, पितृ पुज्दा राम्रो हुने गर्दछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – रमाइलो समय छ । मोज मस्ती गर्न पुला । क–कसलाई नै भेटने हो भन्ने जस्तो होला । काम संग सम्बन्धित जनहरुलाइ भेटिएला वा भेटघाट गर्न जान पाउला । धेरै पछि यस्तो चाजो पाँजो मिलाउन सकेकोमा खुसि होला । उल्झेको कामलाइ सहज बनौन सकिएला । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । योजना गोप्य राखेर अघि बढ्नुहोला । जो संग पनि बोल्ने मन होला । नसोचेको मान्छे भेट होला वा सम्झना आउला । प्रचार प्रसार गर्न जान पाइएला । तपाइको रासी कुम्भ हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रह सम्बन्धि देवी देउताहरु जस्तै काली (दक्षिण काली बाहेक), रुद्र भगवान,भैराबी,चण्डी, चामुण्डा, यम–राज, पितृ पुज्दा राम्रो हुने गर्दछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – किनमेलमा मन जानेछ । मेहनत गर्दा मात्र अलि बढी सफल होला । आँटेको काममा अलि दिलाई होला । अपरिचित जनको सहयोग जुट्नाले उत्साह मिल्नेछ । अरूको मुख नताक्नु होला । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । अवसरको खोजीमा भौतारिनु पर्ला । कामको अलमल हुनेछ । मठ मन्दिरमा जान पाइएला वा जान पाउने कुरा होला । जिम्मेवारी बढिरहनेछन् । मित्रता स्थापित गर्न सकिनेछ । घुमफिरको समय छ । तपाइको रासी मिन हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रह सम्बन्धि देवी देउताहरु जस्तै कुल देवी, कुल देउता, नारायण, आदि पुज्दा राम्रो हुने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,218FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...