Friday, October 2, 2020

हेर्नुहोस तपाई! कति बेरसम्म यी तस्वीर हेर्न सक्नुहुन्छ ?

Author

Date

Category

हेर्नुहोस तपाई! कति बेरसम्म यी तस्वीर हेर्न सक्नुहुन्छ ? हेरिरहँदा यी तस्वीर हल्लिरहेको देखिन्छ । तर ढुक्क हुनुहोस् यो कुनै भिडियो वा एनिमेटेड जिआइएफ होइन । यी अप्टिकल इल्यूजन वा दृष्टिभ्रमको एक उदाहरण हुन् ।

यी तस्वीर हेर्नुहोस् त । कति बेरसम्म एकटकले हेरिरहन सक्नुहुन्छ ? पक्कैपनि केहीबेर हेर्दाखेरि नै रिङ्गटा लाग्न थाल्यो होला होइन ? यो तस्वीर इन्टरनेटमा निकै शेयर हुने गरेको छ । लाखौँ मानिसले यो तस्वीर शेयर गर्ने गरेका छन् ।

यो तस्वीर सबैभन्दा पहिले स्नायुविज्ञ एलिस ब्रोवर्बले ट्विटरमा शेयर गरेकी थिइन् । मल्टिमिडिया आर्टिस्ट बा डिलले यो दोश्रो तस्वीर तयार गरेका हुन् ।

वैज्ञानिकका अनुसार वस्तुको चलायमानताको पहिचान गर्ने मस्तिष्कको भाग भी फाइभ र रङ तथा आकृतिको पहिचान गर्ने भाग भी फोरबीचको द्वन्दका कारण हामीले यस्तो रंगीत तथा भ्रामक तस्वीर हल्लिरहेको देख्दछौँ ।

हेरौँ दृष्टिभ्रम उत्पन्न गराउने केही तस्वीरहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,212FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...