Tuesday, October 20, 2020

युएईमा अबैधानिक रूपमा बसोबास गर्दै आएका आप्रवासी कामदारका लागि यो खुशीको खबर

Author

Date

Category

युएई । युएई सरकारले गत अगस्ट १ तारीखबाट सुरु गरेको आममाफी कार्यक्रम पुनः एक महिना थप हुने भएको छ।यस्तै आममाफी कार्यक्रम सकिएपछी अबैधानिक कामदार भेटिएमा कडा कारबाही गरिने युएई सरकारले जनाएको छ।

आममाफी कार्यक्रममा सहभागी भएका केहि देशका नागरिकको कागजात जारी गर्न र प्रक्रिया पूरा गर्न बाकी रहेको भन्दै दूतावासहरुले समयसिमा थप गर्न माग गरेसंगै युएई सरकारले ३० दिनको समय थपेको गल्फ न्युजमा खबर छ।

युएईमा अबैधानिक रूपमा बसोबास गर्दै आएका आप्रवासी कामदारलाई स्वदेश फर्किन वा बैधानिक बनेर बस्न दिएको तीन महिनाको समय सिमा सकिए पछी डिसेम्बर १ तारीख सम्मको लागि समय थप गरिएको स्थानीय संचारमाध्यमले जनाएका छन्।

सरकारले आममाफीमा सहभागी भएर बैधानिक बन्न चाहेका कामदारलाई ६ महिनाको अस्थायी भिसा उपलब्ध गराइ काम खोजेर लाग्न सक्ने नियम समेत लागू गरेको छ भने आममाफीमा सहभागी भएर स्वदेश फर्किएका हरुलाइ समेत कुनै प्रतिबन्ध नलाग्ने र उनीहरु पुन युएई आउन चाहेमा आउन सक्ने बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...