Friday, October 23, 2020

आज काठमाडौँ उपत्यकाका यी विभिन्न स्थानमा लोडसेडिङ हुने भएको छ

Author

Date

Category

काठमाडौँ । आज  काठमाडौँ उपत्यका विभिन्न स्थानमा लोडसेडिङ हुने भएको छ । वितरण प्रणाली सुधारमा लागेको नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय बालाजु वितरण केन्द्रअन्तर्गत फिडरको मर्मत तथा सम्भारलाई निरन्तरता दिएको छ ।

नयाँ बस्ती बढ्दै गएको र प्रणालीमा समेत समस्या देखिन थालेपछि प्राधिकरणले सो क्षेत्रमा विद्युत् कटौती गर्दै सुधार अगाडि बढाएको हो ।

वितरण केन्द्रका प्रमुख सुरज रेग्मीका अनुसार वनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तार तथा ट्रान्सफर्मरको क्षमता सुधार, चट्याङ प्रतिरोधक उपकरणलगायत जडानका लागि नियमित काम भइरहेको छ ।

सो कामका लागि मङ्गलबार बिहान ८ बजेदेखि अपराह्न ३ बजेसम्म पुरानो गुह्येश्वरी, फूलबारी गेट, मुड्खु भन्ज्याङ, बतासे डाँडा, धितालचोक, तीनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जीतपुर हुँदै धादिङको छत्रे देउरालीसम्मको विद्युत् कटौती हुने उहाँले बताउनुभयो ।

यस्तै मङ्गलबार नै सोही समयमा जनजागृति, रोटरी क्लब, टौडोल, शीतला विद्यालय, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटारसम्म समेत विद्युत् कटौती हुने प्रमुख रेग्मीले जानकारी दिनुभयो । –रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...