Sunday, November 1, 2020

देख्ने बित्तिकै लाईक गरेर कमेन्टमा ॐ लेख्नुहोस, पशुपतिनाथले सबैको मनोकांक्षा पुरा गरुन, तपाईंको आजको दिन शुभ रहनेछ, आजको राशिफल : २०७५ साल कात्तिक १३ गते मगंलबार [जानकारीको लागि धेरै भन्दा धेरै सेयर गरौँ]

Author

Date

Category

देख्ने बित्तिकै लाईक गरेर कमेन्टमा ॐ लेख्नुहोस, पशुपतिनाथले सबैको मनोकांक्षा पुरा गरुन, तपाईंको आजको दिन शुभ रहनेछ, आजको राशिफल : २०७५ साल कात्तिक १३ गते मगंलबार [जानकारीको लागि धेरै भन्दा धेरै सेयर गरौँ]

सूर्यशौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।। राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग-श्रीसूर्य दक्षिणायन,शरदृतु,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रम सम्वत २०७५ साल कार्तिक १३ गते मंगलबार नेपाल सम्बत ११३८ कौलागा,सन् २०१८ अक्टोबर ३० तारिक कृष्णपक्ष षष्ठी तिथि अपरान्ह २ वजेर १७ मिनेटसम्म उप्रान्त सप्तमी,आद्र्रा नक्षत्र विहान ७ वजेर ११ मिनेटसम्म उप्रान्त पुनर्वसु,सिद्धियोग,वणिजकरण,आनन्दादियोग चर,सूर्य तुला राशीमा,चन्द्रमा राती १२ वजेर २ मिनेटसम्म मिथुन उप्रान्त कर्कट राशीमा । मुहूर्तराहुकालः–अशुभ अपरान्ह २ वजेर ३४ मिनेटबाट ३ वजेर ५७मिनेटसम्म रहनेछ,अशुभ यमघण्टायोगः–विहान ९ वजेर १मिनेटबाट १० वजेर २४मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य पूर्वान्ह ११ वजेर ४७मिनेटबाट अपरान्ह १ वजेर १०मिनेटसम्म रहनेछ ।

दूरमुहूर्तः–अशुभ विहान ८ वजेर २७मिनेटबाट ९ वजेर १२ मिनेटसम्म र राती१० वजेर ३०मिनेटबाट ११ वजेर १४मिनेटसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर २५ मिनेटबाट मध्यान्ह १२ वजेर ९मिनेटसम्म रहनेछ । दिन बार वेला- सूर्योदय कालबाट प्रातः ७ वजेर ३७मिनेटसम्म रोग वेला,७ वजेर ३७मिनेटबाट ९ वजेसम्म उद्वेग वेला,९ वजेबाट १० वजेर २३मिनेटसम्म चर वेला,१० वजेर २३मिनेटबाट ११ वजेर ४७मिनेटसम्म लाभ वेला,११ वजेर ४७मिनेटबाट १ वजेर १०मिनेटसम्म अमृत वेला,१ वजेर १०मिनेटबाट २ वजेर ३३मिनेटसम्म काल वेला,२ वजेर ३३मिनेटबाट ३ वजेर ५६मिनेटसम्म शुभ वेला र ३ वजेर ५६मिनेटबाट सूर्यास्त कालसम्म रोगवेला रहनेछ ।

रात्री बार वेला- सूर्यास्त कालबाट ६ वजेर ५७मिनेटसम्म काल वेला,६ वजेर ५७मिनेटबाट ८ वजेर ३४मिनेटसम्म लाभ वेला,८ वजेर ३४मिनेटबाट १० वजेर ११मिनेटसम्म उद्वेग वेला,१० वजेर ११मिनेटबाट ११ वजेर ४७मिनेटसम्म शुभ वेला,११ वजेर ४७मिनेटबाट १ वजेर २४मिनेटसम्म अमृत वेला,१ वजेर २४ मिनेटबाट ३ वजेर १मिनेटसम्म चर वेला,३ वजेर १मिनेटबाट ४ वजेर ३७मिनेटसम्म रोग र ४ वजेर ३७मिनेटबाट सूर्योदय कालसम्म काल वेला रहनेछ ।
राशी
मेषः– आज पनि समयले साथ दिनेछ समयको सदुपयोग गर्न पछि नपर्नु होला । गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । अपरान्ह पछिको समय विस्तारै प्रतिकुल हुनेछ । अनावस्यक खर्चमा वृद्धि हुनेछ । सहयोगी मित्र टाढा हुनेछन् । अरुका कुरालाई धेरै विश्वास नगर्नु होला ।

वृषः– समय सुधारोन्मुख देखिन्छ तर कामले पूर्ण गति भने समाउने छैन । अपरान्ह पछि समयले थोरै साथ दिनेछ । कार्य लगनशिलता बढ्नेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । आफन्तबाट सहयोगको आसा धेरै नराख्नु होला । पढाईमा सामान्य सुधार आउनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ ।

मिथुनः– सामान्यतया दिन अनुकुल नै देखिन्छ ।विना तयारी कुनै पनि क्षेत्रमा हात नहाल्नु होला । प्रयास र प्रयत्नहरु भने सफल हुनेछन् । गरेका प्राय काममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । वित्तिय कारोवार गर्दा सतर्क रहनु होला । नयाँ क्षेत्रमा लगानी नगर्नु होला ।

कर्कटः– आजको दिन पनि अनुकुल देखिन्न । लगानी बढाउने काम नगर्नु होला । अरुको भर विश्वासमा मात्रै काम नगर्नु होला । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ ध्यान दिनु होला । यात्रा कष्टपूर्ण हुनेछ ।वैदेशिक क्षेत्र कमजोर देखिन्छ । पारिवारिक तनाव बढ्न सक्छ । घरमा बस्न मन लाग्ने छैन ।

सिंहः– ग्रह गोचर अनुकुल नै देखिन्छ । काम गर्ने जोश जागर घट्ने छैन । काम गर्दै जादा असम्भव देखिएका कुरा सम्भव हुनेछन् । राजनैतिक व्यक्तित्वबाट सहयोग मिल्नेछ । नोकरीमा पदोन्नति हुनसक्छ । नयाँ काम हात लाग्नेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । काममा ढिला सुस्ति भने नगर्नु होला ।

कन्याः– कसैलाई आश्वासन दिने काम नगर्नु होला आफैलाई घाटा हुनेछ । गरेका ६० प्रतिशत काममा सफलता मिल्नेछ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ प्रयत्न गरेमा मिल्न सक्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । संचित धनलाई नचलाउनु होला । धन दिने काम पनि नगर्नु होला ।

तुलाः– अस्थिर मन लिएर कहि केहि नगर्नु होला । कामले गति लिने छैन । लगनशिलता बढाउनु होला । रोकिएका काम अगाडि बढ्ने छन् । अविश्वास हटेर जानेछ । कुनै कुराको निर्णय लिनु पूर्व तयारी र अध्ययन गरेर मात्र अगाडि बढ्नु होला । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ ।
वृश्चिकः–समय प्रतिकुल देखिन्छ काममा हेलचक्र्याई नगर्नु होला । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । परिश्रमको मुल्य पाईने छैन । लगानी अनुसारको प्रतिफल पाउन गाह्रो हुनेछ । कार्य शिथिलता बढ्ने देखिन्छ । जोखिम मोलेर काम नगर्नु होला । अरुको काममा समय बढि लगानी हुनेछ । दान दिनुपर्ला ।
धनुः– समयमा गरेका काम सफल हुनेछन् । सहयोग लिएर काम गर्ने वातावरण मिल्ने छैन । अरुको भर धेरै नपर्नु होला । लगनशिल भई गरेका कामबाट लाभान्वित हुनुहुनेछ । लेनदेन कारोवार गर्दा सुरक्षित विधि अप्नाउनु होला । आयत निर्यात व्यापारबाट सामान्य आम्दानी हुनेछ । परिवारबाट टाढा बस्नु पर्ने अवस्था आउन सक्छ ।

मकरः– मायाँ मोहमा कुनै काम हुने छैन । अरुबाट तपाई माथि आर्थिक चलखेल बढि हुनसक्छ । मुद्धा मामिलामा जीत हुनेछ । दैनिक काम काज अगाडि बढ्नेछन् । नयाँ परिस्थितिको सृजना हुनेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । संघर्षबाट विचलित नहुनुहोला । प्रतिश्पर्धामा सफल हुनुहुनेछ ।

कुम्भः–सोचे जस्तो कहि कतै हुने छैन । अन्योलमा परिनेछ । काममा साना साना समस्या आउने छन् । काम गर्ने सहज बातावरण बन्ने छैन ।व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । भय आतुरमा काम नगर्नु होला विग्रिने छन् । विरोधीको सामना गर्नु पर्ला । कार्य गोपनियता अप्नाई काम गर्नु होला ।

मिनः– विश्वास,आशा र भरोसामा काम गर्नु मिथ्या हुनेछ । घरका समस्या सँग खेल्दा अवसर फुत्किने सम्भावना त्यत्ति कै देखिन्छ । होशियारी नगुमाउनु होला, आफ्नो ठाँउ अरुले लिन सक्छन् । काममा सहजीकरण गरिदिने कोहि हुने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । आस्थाका द्वार थोरै खुल्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...