Friday, October 30, 2020

बेलायतको प्रतिष्ठित फुटबल क्लब लेस्टर सिटीका अध्यक्ष हेलिकप्टर दुर्घटनामा परेको आशंका

Author

Date

Category

११ कात्तिक-बेलायतको प्रतिष्ठित फुटबल क्लब लेस्टर सिटीका अध्यक्षको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको आशंका गरिएको छ । थाइल्यान्डका अर्बपति व्यापारी समेत रहेका विचाई श्रीवद्धानाप्रभा चढेको अनुमान गरिएको हेलिकप्टर लेस्टरको रङ्गशाला बाहिर दुर्घटनाग्रस्त भएको थियो ।

लन्डनमा बस्ने गरेका अध्यक्ष विचाई लेस्टरको फुटबल हेर्न प्रायः हेलिकप्टरको प्रयोग गर्ने गर्नुहुन्थ्यो । पारिवारिक स्रोतले विचाई हेलिकप्टरमा रहेको पुष्टी गरेको छ, तर लेस्टर सिटी क्लबले अध्यक्ष विचाईका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन ।

लेस्टर क्लबको किङ पावर रङ्गशालाको कार पार्क गर्ने स्थानमा ठूलो आवाजका साथ भुइँमा बज्रिएको हेलिकप्टर जलेको थियो ।

शनिबार लेस्टर सिटी र वेस्ट ह्यामबीचको खेल १–१ गोलमा सकिएको थियो । प्रत्यक्षदर्शी फोटो पत्रकार रायन ब्राउनले उड्न लागेको हेलिकप्टर एकाएक ठूलो आवाजका साथ भुँइमा खसेको र आगो लागेको बताउनुभयो । (रासस/एएफपी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...