Sunday, November 1, 2020

युवा स्पिनर सन्दीपलाई सफलता माथी सफलता, एउटै खेलका लागि भारतले ३४ लाख ९० हजार दिएर अनुबन्ध गरायो

Author

Date

Category

काठमाडौ । अन्तर्राष्ट्रिय व्यवसायिक क्रिकेट लिग खेल्न ब्यस्त रहेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले अर्को सफलता हात परेका छन् । सन्दीप संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने नयाँ ‘फर्‍म्याट’ को टी –१० लिगमा केरला किङ्ससँग सोमबार अनुबन्ध भएका छन् ।

जुन आर्थिक पाटोबाट हेर्दा उनको क्रिकेट करियरकै अहिलेसम्मको ठूलो छलाङ पनि हो । सोमबार भएको खेलाडी अक्सनबाट केरला किङ्सले सन्दीपलाई ३० हजार अमेरिकी डलर (करिब ३४ लाख ९० हजार रुपैयाँ) मा अनुबन्ध गरेको हो ।

गत वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) मा छनोट भएर दिल्ली डेयर डेभिल्सबाट खेलेयता सन्दीप निरन्तर अन्तर्राष्ट्रिय व्यवसायिक क्रिकेट लिग खेल्न ब्यस्त भएका छन् । आईपीएल र सीपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीप सबैभन्दा बढी बिदेशी लिग खेल्ने पनि पहिलो नेपाली खेलाडी बनेका छन् । उनी अघिल्लो साता मात्रै युएईमा हुने अफगानिस्तान प्रिमियर लिगका लागि छनोट भएका थिए ।

अफगानिस्तान प्रिमियर लिगमा उनलाई नान्गहर क्लबले १५ हजार डलरमा लिएको थियो ।सन्दीपलाई आईसीसीसि एशोसियट राष्ट्र अन्तर्गत अनुबन्धन गरिएको थियो । इन्डियन प्रिमियर लिग खेलेर अन्तर्राष्ट्रिय उडान सुरू गरेका सन्दीप क्यारेबियन लिगमा समेत छाएका थिए।

यसअघि हङकङ र क्यानडामासमेत लिग क्रिकेट खेलेका सन्दीप सबैभन्दा बढी विदेशी लिग खेल्ने नेपाली खेलाडी पनि बनेका छन् । गत वर्ष सन्दीप आईपीएल अन्तरगत दिल्ली डेयर डेभिल्ससँग २० लाख रुपैयाँ (३२ लाख नेपाली रुपैयाँ) मा अनुबन्धित भएका थिए ।

त्यसपछि वेष्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा समेत छनोट भएका थिए । उनलाई सेन्ट् किट्स एन्ड नेभिस प्याट्रिवट्सले पाँच हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...