Sunday, November 1, 2020

काठमाडौँमा दिउँसै अपहरणमा परे बालक, खोजी कार्य जारी

Author

Date

Category

काठमाडौँ, १७ असोज । काठमाडौंको गोठाटारबाट एक बालक अपहरणमा परेका छन् । उनी बुधबार दिउँसो साढे २ बजेको आसपासमा अपहरणमा परेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्तर–पूर्वको तेजविनायक चोकबाट ७/८ वर्ष उमेरका बालक अपहरणमा परेको प्रहरीले जनाएको छ ।

कलो चेकसर्ट र हाफ प्यान्ट लगाएका बालकको नाम प्रहरीले सार्वजनिक गरेको छैन । उनलाई तेज विनायक स्कुल नजिकबाट तीन जनाको समूहले गाडीमा राखेर लगेको प्रहरीले जानकारी दिएको छ । बालकलाई लैजाने गाडी खैरो रङको भएको प्रहरीले बताएको छ । बच्चाको खोजीको लागि अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसरको टोली काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा प्रहरी परिचालन गरेको छ ।

खोजीको लागि एसएसपी धिरज प्रताप सिंह नेतृत्वको टिम खटिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटी, बौद्ध वृत्तका डिएसपी श्यामकुमार राई र बानेश्वर वृत्तका डिएसपी गोविन्द काफ्ले अहिले घटनास्थल पुगेका छन् ।

केही समय अघि काठमाडौँ काँडाघारीका एक बाललको अपहरण गरि हत्या गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...