Tuesday, September 29, 2020

दरवार हत्याकाण्ड भएको १७ बर्ष पुरा भयाे ।

Author

Date

Category

काठमाडौं– २०५८ सालमा तत्कालिन राजा वीरेन्द्र शाहको बंशनाश हुने गरि हत्या भएको  १७ बर्ष पुरा भएको छ । २०५८ साल जेठ १९ गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो ।

आज राजा वीरेन्द्रलाई सम्झनेहरुले ललितपुरको जावलाखेल चोकमा रहेको राजा वीरेन्द्रको शालिकमा माल्यार्पण गरि श्रद्धासुमन व्यक्त गरेका छन् । इतिहासकै ठूलो घटनाको रुपमा हेरिएको राजा वीरेन्द्रको बंश नाशपछि नेपालमा राजतन्त्र धेरै टिक्न सकेन । वीरेन्द्रको अवसानपछि नेपालमा मात्र ४ वर्ष ज्ञानेन्द्र शाहले राजतन्त्र सम्हाले ।

हत्याकाण्डको सात बर्षपछि नेपालमा राजतन्त्र समाप्त भयो । राजा विरेन्द्रको बंश नाश हुनेगरि भएको हत्या काण्डको १७ बर्ष पूरा हुँदा समेत घटनाको यथार्थ छानविन हुन सकेको छैन ।

श्रोत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,217FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...