Thursday, October 29, 2020

मैत्रीपूर्ण फुटबलमा हाइटीमाथि अर्जेन्टिनाको गोल वर्षा, मेसीको ह्याट्रिक

Author

Date

Category

विश्वकप फुटबलको तयारीस्वरूप भएको मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले हाइटीलाई ४-० ले हराएको छ। रुसमा १५ दिनेपछि सुरु हुने विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाको जितमा लियोनल मेसीले ह्याट्रिक गरेका छन् भने थप गोल सर्जियो अगुएरोले गरे।

पेनाल्टीमार्फत गोल गर्दै मेसीले १७ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए। जियोभानी लो सेल्सोलाई लडाएपछि पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गरेका हुन्।पहिलो हाफ १-० ले अगाडि रहेको अर्जेन्टिना दोस्रो हाफमा थप आक्रमक बन्यो।

दोस्रो हाफको ५८ औं मिनेटमा मेसीले गोल गर्दै अग्रता दोब्बर पारे। खेलको ६६ औं मिनेटमा पुनः गोल गर्दै मेसीले आफ्नो ह्याट्रिक पुरा गरे।सर्जियो अगुएरोले ६८ औं मिनेटमा मेसीकै पासमा गोल गर्दै अर्जेन्टिनालाई ४-० को स्पष्ट जित दिलाए।विश्वकपको समूह डीमा रहेको अर्जेन्टिनाले आइसल्याण्ड, क्रोएसिया र नाइजेरियासँग प्रतिस्पर्धा गर्नेछ।

श्रोत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...