Saturday, May 8, 2021

Saturday, May 8, 2021
INFONPLअन्तर्राष्ट्रियखाएकाे केही घन्टामै काे-राेना लागेका लाई निकाे पार्ने चक्की बनाइँदै !

खाएकाे केही घन्टामै काे-राेना लागेका लाई निकाे पार्ने चक्की बनाइँदै !

Published:

ON:

INFONPL

खाएकाे केही घन्टामै काे-राेना लागेका लाई निकाे पार्ने चक्की बनाइँदै ! खाएको केही घन्टाभित्रै को- भिडलाई मा– र्ने एक चक्की बनाउँदै गरिएको एक विज्ञले बताएका छन् । यो चक्की बजारमा आएपछि लकडाउन लगाउन नपर्ने समेत बताइएको छ ।

केही महिनाभित्र यस चक्कीमाथि थप अनुसन्धान गरिने र प्रयोग गर्न लायक ठहरिएमा बजारमा ल्याइने विज्ञहरूको भनाइ रहेकाे छ । ए-न्टीभा-इरल चक्कीले को- रोना भाइरसलाई शरीरमा रूप परिवर्तन गरी गरी फैलिन दिँदैन ।अहिलेका नयाँ भेरिएन्टहरूको असरलाई रोक्ने र भाइरस फैलिन नदिने काम यी ए-न्टीभा-इरलले गर्ने आशा छ ।

बेलायत सरकारले ए-न्टीभा-इरल चक्कीको अनुसन्धान गराइरहेको हो । ग्लास्गो विश्वविद्यालयका प्राध्यापक केभिन ब्लाइथ चक्की अनुसन्धान टोलीका प्रमुख हुन् । उनले भनेका छन्, ‘ए-न्टीभा-इरल चक्कीले काम गरेमा ठूलो उपलब्धि हुनेछ ।’

यसले काम गरेमा स्वास्थ्य सेवामाथि च-रम द-बाब पर्ने छैन किनकि रोगीहरू अस्पताल आउनै पर्दैन र लकडाउन वा अन्य किसिमका क- ठोर नियन्त्रण पनि लगाउन पर्दैन ।’ को- भिड पोजिटिभ भएको केही दिनभित्र चक्की खाएमा शरीरमा को- रोना भाइरस म—  र्ने अपेक्षा गरिएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार