Saturday, May 8, 2021

Saturday, May 8, 2021
INFONPLआर्थिकआज बुधबार कुन देशकाे कति छ त नेपाल रास्ट्रबैंकको भाउ , जान्नुहोस यस्तो छ आजकाे विनिमय दर (तालिका सहित)

आज बुधबार कुन देशकाे कति छ त नेपाल रास्ट्रबैंकको भाउ , जान्नुहोस यस्तो छ आजकाे विनिमय दर (तालिका सहित)

Published:

ON:

INFONPL

आज बुधबार कुन देशकाे कति छ त नेपाल रास्ट्रबैंकको भाउ , जान्नुहोस यस्तो छ आजकाे विनिमय दर (तालिका सहित) ।

वैशाख १५ गते । आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १५ पैसा तथा बिक्रिदर ११९ रुपैया ७५ पेेेैसा रहेकाे छ । यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ९९ पैसा तथा बिक्रिदर १ सय ४४ रुपैयाँ ७१ पैसा रहेको छ ।

युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १६५ रुपैयाँ ८० पैसा र बिक्रिदर १ सय ६६ रुपैयाँ ६४ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ९३ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ८९ रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४४ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ६० पैसा रहेको छ ।

मलेसियन रिँगिट एकको खरिददर २९ रुपैयाँ ०८ पैसा तथा बिक्रिदर २९ रुपैयाँ २३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३९५ रुपैयाँ ७८ पैसा तथा बिक्रिदर ३९७ रुपैयाँ ७७ पैसा रहेको छ ।

बहराईन दिनार एकको खरिददर ३१६ रुपैयाँ ०६ पैसा तथा बिक्रिदर ३१७ रुपैयाँ ६५ पैसा रहेको छ ।  यि सबै नेपाल राष्ट्र बैँकले ताेकेकाे विनिमयदर हाे । जानकारीका लागि सेयर गर्दै जानू हाेला ।

सम्बन्धित समाचार

ताजा समाचार