Saturday, May 8, 2021

Saturday, May 8, 2021
INFONPLसमाचारदु:खद खबर; आज पनि नेपालमा थपिए यति धेरै कोरो-ना संक्रमित {कति जना थपिएत आज हेर्नुहाेस् }

दु:खद खबर; आज पनि नेपालमा थपिए यति धेरै कोरो-ना संक्रमित {कति जना थपिएत आज हेर्नुहाेस् }

Published:

ON:

INFONPL

दु:खद खबर; आज पनि नेपालमा थपिए यति धेरै कोरो-ना संक्रमित {कति जना थपिएत आज हेर्नुहाेस् } । छिमेकी देश भारतमा को- रोनाले भयावह रुप लिँदै गर्दा नेपालमा पनि त्यसको असर देखिएको छ  भने पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण बढ्दै गएपछि सरकारले स्वास्थ्य मापदण्ड पालनामा जोड दिँदै आएपछि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

बितेको २४ घण्टामा नेपालमा ४५ सय बढीमा को- रोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार ३४६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट १ हजार ९ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै बितेको २४ घण्टामा थप १८ जनाको मृ- त्यु भएको रिपोर्ट प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ । यससँगै देशभर को- रोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७८ हजार ५०६ पुगेको छ। यस्तै मृ- तकको संख्या ३ हजार १९४ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको छ । काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार