Saturday, May 8, 2021

Saturday, May 8, 2021
INFONPLसमाचारवैशाख १६ गतेदेखि काठमाडौं ब,न्द , यस्तो छ ब,न्द  को तयारी को,रो,नाले भया_भह रुपलिदै

वैशाख १६ गतेदेखि काठमाडौं ब,न्द , यस्तो छ ब,न्द  को तयारी को,रो,नाले भया_भह रुपलिदै

Published:

ON:

INFONPL

वैशाख १६ गतेदेखि काठमाडौं ब,न्द , यस्तो छ ब,न्द  को तयारी को,रो,नाले भया_भह रुपलिदै

बैशाख १६ बाट काठमाडौं बन्द हुने भएको छ । स,रकारले लक,डाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौं बाहिर जानेहरूलाई कम्तीमा दुई दिनको समय दिइने बताए ।

दुई दिनसम्म काठमाडौं उपत्यकामा निषे,धाज्ञा लागु नहुने बताउँदै पराजुलीले भने, ‘एक हप्ता केही क्षेत्रलाई ब,न्द गराउने हो कि भनेर हामीले प्रस्ताव गरेका छौं । आम नागरिकलाई पनि असुविधा नहोस् भनेर एक दुई दिन चाहिँ हामीले समय दिने सोचेका छौं । ब,न्दको स्थिति भएमा घर फर्किन पनि समय मिलोस् भन्ने हिसावले हामी एक दुई दिन टाइम दिनुपर्छ

अत्यावश्यकबाहेकका सेवा र यातायात ब,न्द गरिएको छ । अत्यावश्यक सेवा दिनेबाहेकका सार्वजनिक र निजी सवारी साधन वैशाख १६ गतेदेखि २२ गते राति १२ बजेसम्म ब,न्द हुनेछ । उपत्यकामा सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना ब,न्द गरिएको छ । खाद्य सामग्री औषधी तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै पसल ब,न्द बताइएकाे छ ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ  अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

सम्बन्धित समाचार

ताजा समाचार