Saturday, May 8, 2021

Saturday, May 8, 2021
INFONPLसमाचारदु:खद खबर,आज पनि थपिए नेपालमा यति धेरै कोरो-ना संक्रमित {कति जना थपिएत आज हेर्नुहाेस् }

दु:खद खबर,आज पनि थपिए नेपालमा यति धेरै कोरो-ना संक्रमित {कति जना थपिएत आज हेर्नुहाेस् }

Published:

ON:

INFONPL

दु:खद खबर,आज पनि थपिए नेपालमा यति धेरै कोरो-ना संक्रमित {कति जना थपिएत आज हेर्नुहाेस् } । छिमेकी देश भारतमा को- रोनाले भयावह रुप लिँदै गर्दा नेपालमा पनि त्यसको असर देखिएको छ  भने पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण बढ्दै गएपछि सरकारले स्वास्थ्य मापदण्ड पालनामा जोड दिँदै आएपछि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

नेपालमा पछिल्लो २४ घण्टामा ३५ जना ५६ संक्रमित फेला परेका छन् । १२४०० जनाको पीसीआर परीक्षण र ८९३ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ३४४२ जना र ११४ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । यही अवधिमा थप ३७८ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या २ लाख ७७ हजार ९५१ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको मृ- त्यु भएको छ । नेपालमा को- भिड–१९ बाट ज्या- न गुमाउनेको संख्या ३१७६ पुगेको छ । काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार