Saturday, May 8, 2021

Saturday, May 8, 2021
INFONPLअर्थ /बाणीज्यसाताकाे पहिलाे दिन आइतबार ह्वात्तै घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

साताकाे पहिलाे दिन आइतबार ह्वात्तै घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

Published:

ON:

INFONPL

साताकाे पहिलाे दिन आइतबार ह्वात्तै घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ ।साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ घटेकाे नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आज छापावाला सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँ घटेर प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मुल्य तोलामा १० रुपैयाँ घटेकोनेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । चाँदी प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।  **थप जानकारीका लागि तल क्लिक गर्नुहाेस्**

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार