Saturday, May 8, 2021

Saturday, May 8, 2021
INFONPLअर्थ /बाणीज्यआज शुक्रबार ह्वात्तै घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

आज शुक्रबार ह्वात्तै घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

Published:

ON:

INFONPL

आज शुक्रबार ह्वात्तै घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज सुन प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको छ । बुधबार प्रति तोला ९२ हजार रुपैयाँ र बिहिबार थप २०० रुपैयाँ वृद्धि भएको सुनको मूल्य शुक्रबार भने घटेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापा वाला सुन प्रति तोला ९१ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । **थप जानकारीका लागि तल क्लिक गर्नुहाेस्**

त्यस्तै बिहिबार प्रति तोला एक हजार ३३५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्यमा शुक्रबार थोरै घटेर एक हजार ३२० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।  **थप जानकारीका लागि तल क्लिक गर्नुहाेस्**

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार