Saturday, May 8, 2021

Saturday, May 8, 2021
INFONPLसमाचारदु:खद खबर,आज पनि थपिए नेपालमा यति धेरै कोरो-ना संक्रमित {कति जना थपिएत आज हेर्नुहाेस् }

दु:खद खबर,आज पनि थपिए नेपालमा यति धेरै कोरो-ना संक्रमित {कति जना थपिएत आज हेर्नुहाेस् }

Published:

ON:

INFONPL

दु:खद खबर,आज पनि थपिए नेपालमा यति धेरै कोरो-ना संक्रमित {कति जना थपिएत आज हेर्नुहाेस् } । छिमेकी देश भारतमा को- रोनाले भयावह रुप लिँदै गर्दा नेपालमा पनि त्यसको असर देखिएको छ  भने पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण बढ्दै गएपछि सरकारले स्वास्थ्य मापदण्ड पालनामा जोड दिँदै आएपछि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

पछिल्लो २४ घण्टामा को- रोनाभाइरस संक्रमणबाट थप २४ सय २८ जनामा संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट १० हजार १ जनाको र एन्टिजेन विधिबाट ४४७ जनाको परीक्षण गरिएको थियो । जसमा ​पीसीआर विधिबाट २३ सय ६५ र एन्टिजेनबाट ६३ जना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५ जनाको मृ- त्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

यही अवधिमा २५२ जना को-रोना संक्रमणमुक्त भएका छन् । नेपालसम्म २ लाख ७६ हजार ३४५ जना निको भएका छन् भने कुल संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ । कुल मृ- तकको संख्या ३ हजार ११७ पुगेको छ ।

नेपालमा हाल १२ हजार ६९० जना सक्रिय संक्रमित रहेका छन् । काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार