Saturday, May 8, 2021

Saturday, May 8, 2021
INFONPLमनोरञ्जनएक्कासि प्रेमिका बिरामी भएपछि नायक पल शाह आत्तिएर पुगे अस्पताल, आखिर के भयो त गरिमालाई ?(भिडियाे हेर्नुस्)

एक्कासि प्रेमिका बिरामी भएपछि नायक पल शाह आत्तिएर पुगे अस्पताल, आखिर के भयो त गरिमालाई ?(भिडियाे हेर्नुस्)

Published:

ON:

INFONPL

एक्कासि प्रेमिका बिरामी भएपछि नायक पल शाह आत्तिएर पुगे अस्पताल, आखिर के भयो त गरिमालाई ?(भिडियाे हेर्नुस्) । पलले समेत रु-न्चे अनुहार लगाउँदै गरिमाले भेटे, कहिले डिस्चार्ज हुन्छिन् गरिमा ?

गायक सुरेश लामा, रचना सरोज ओली को “पर्दैन पर्दैन मलाई फकाउन” वोलको गित सार्वजनिक भएको छ । गीतमा नायक पल शाह र मोडेल गरिमा शर्माले वैवाहिक जीवन प्रवेशसंगै कोरोनाले पारेको असरबारे देखाईएको छ। बिहेपछि गरिमालाई को- रोना संक्रमण देखिदा पतिको रूपमा पलले कसरी बिपत्तिको सामना गरे, गीतमा नाटकीय रूपमा प्रस्तुत गरीएको छ।

संगीत दीपक शर्माको रहेको यो गीतको कंसेप्ट र कोरियोग्राफ़ी सुनील क्षेत्रीले गरेका छन भने निर्देशन सरोज ओलीको रहेको छ। करोडौंले हरेको गीत गाएकी यति राम्री गायिका रुदै मिडियामा । ‘गीत गाउन दिन्छु भनेर यस्तो गरे’ भन्दै भक्कानिईन् । बाकिँ भिडियोमा हेर्नुस्:-

सम्बन्धित समाचार

ताजा समाचार