Saturday, November 28, 2020

के रियल छाड्दैछन् रोनाल्डो ?, गरे यस्तो संकेत

Author

Date

Category

म्याड्रिड । शनिबार राती (नेपालमा आइतबार बिहान) च्याम्पियन्स लिगको उपाधि जितेपछि रियल म्याड्रिडका समर्थकहरु खुसियाली मनाइरहेका थिए । तर, त्यही बेला स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले उनीहरुलाई ठूलो झड्का दिए ।खेलपछि प्रतिक्रिया दिने क्रममा रोनाल्डोले अगामी सिजन क्लबमा नरहने संकेत गरेपछि धेरै रियलका समर्थकहरु स्तब्ध बनेका थिए ।पत्रकारहरुसँग कुरा गर्दै उनले ‘भूत काल’ को प्रयोग गर्दै रियल म्याड्रिडको करियरको बारेमा जवाफ दिएपछि रोनाल्डोले रियल छाड्ने कुरा भाइरल बनिहाल्यो ।३३ वर्षीय सुपरस्टारले प्रतिक्रिया दिँदा ‘रियलमा रहनु राम्रो थियो’ भनेका थिए ।लगत्तै, म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र प्रशिक्षक जिनेदिन जिदानले उनले क्लब छाड्ने कुराको खण्डन नै गर्नुपर्यो ।

तर, पछि रोनाल्डो आफैले क्लब छाड्ने कुराको खण्डन गरे । उनले त्यो कुरा अन्य प्रशंगबाट लिइएको बताउँदै आफूले बोलेको कुरामा ग्लानी भएको स्पष्ट पारेका थिए ।‘यसले यो ऐतिहासिक पलबाट हामीलाई टाढा लाँदैछ,’ उनले फक्स स्पोर्टसँग भने, ‘म यहाँ निकै खुसी छु । यतिबेला खेलाडीको व्यक्तिगत कुरा महत्वपूर्ण होइन । त्यो कुरा अर्को प्रशंगबाट तानियो या सायद मैले त्यो भन्न हुने थिएन ।’रोनाल्डोले यो सिजन च्याम्पियन्स लिगमा १३ खेलमा १५ गोल गरेका छन् । उनले किर्तिमानी ५ पटक यो उपाधि जितेका छन् ।

श्रोत

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...