Saturday, May 8, 2021

Saturday, May 8, 2021
INFONPLमनाेरन्जनझलक्क हेर्दा पल शाह जस्तै देखिने अल्फाज शाह मिडियामा, पहिलाे गितमै एलिना रायमाझीसंग रोमान्स गर्दै (हेर्नुस् भिडियाे)

झलक्क हेर्दा पल शाह जस्तै देखिने अल्फाज शाह मिडियामा, पहिलाे गितमै एलिना रायमाझीसंग रोमान्स गर्दै (हेर्नुस् भिडियाे)

Published:

ON:

INFONPL

झलक्क हेर्दा पल शाह जस्तै देखिने अल्फाज शाह मिडियामा, पहिलाे गितमै एलिना रायमाझीसंग रोमान्स गर्दै (हेर्नुस् भिडियाे) । नेपाली रँगमञ्चमा आ आफ्नै भविष्य बनाउन तल्लीनहरूको भिडमा आफ्नो छुट्टै पहिचान र परिचय बनाउँदै गरेकी पछिल्लो समय मिडिय माझ निकै चर्चामा रहेकी मोडल हुन एलिना रायमाझी ।

२०५५ सालमा अर्घाखाँचीमा जन्मिएकी एलिना रायमाझी मोडलिङ र फिल्ममा जम्ने लक्ष्यसाथ ६ वर्षअघि राजधानी आएकी हुन्। अर्घाखाँचीमा जन्मिएकी एलिना रायमाझी मोडलिङ र फिल्ममा जम्ने लक्ष्यसाथ ६ वर्षअघि राजधानी आएकी हुन् ।

नायिकाका रूपमा खेलिसकेकी रायमाझीले धेरै म्युजिक भिडियोहरुको म्युजिक भिडियोमा अभिनय गरेकी छन्। उनी अहिले दरबारमार्गमा रहेको आफ्नै दोहोरी साँझमार्फत सांगीतिक यात्रामा जमिरहेकी छन्।यिनै सुन्दरीसँग आज पल शाह का डु=प्लिकेट भनेर चिनिएका अल्फाज़ शाहले पुर्बी धरान २ मा अभिनय समेत गरेका छन् । हेर्नुस् उहाँहरु सँगकाे याे रमाइलो भिडियाे कुराकानि:-

सम्बन्धित समाचार

ताजा समाचार