Saturday, May 8, 2021

Saturday, May 8, 2021
INFONPLमनाेरन्जनइन्द्रेणीको युटुब बन्द गर्न खेल भयाे भन्दै भावुक हुदै अयुसा गौतम आईन् मिडियामा,कृष्ण कंडेलमाथि ठुलो घात !(भिडियाे हेर्नुस्)

इन्द्रेणीको युटुब बन्द गर्न खेल भयाे भन्दै भावुक हुदै अयुसा गौतम आईन् मिडियामा,कृष्ण कंडेलमाथि ठुलो घात !(भिडियाे हेर्नुस्)

Published:

ON:

INFONPL

इन्द्रेणीको युटुब बन्द गर्न खेल भयाे भन्दै भावुक हुदै अयुसा गौतम आईन् मिडियामा,कृष्ण कंडेलमाथि ठुलो घात !(भिडियाे हेर्नुस्) । पछिल्लो केहि दिन देखि इन्द्रेणीलाइ बन्द गर्ने खेल खेलेको देखिएपछि बाल गायिका आयुसा गौतम मिडियामा आएकी छिन् ।

भाबुक हुदै मिडियामा आएकी आयुसाले भगवान जस्तो मान्छेलाई सक्न खोजे भन्दै उनि रु-न थालिन यति मात्रै हैन इन्द्रेणीमाथि लागेको आ- रोपको पनि खण्डन गरेकी छिन् । इन्द्रेणीमा दैनिक कपीराइट लागेपछि अहिले तनाबमा छन कृष्ण कंडेल,इन्द्रेणीको युटुबनै उड्ने सम्मको डर बढेपछि यतिबेला इन्द्रेणी टिम पिडामा छ भने कलाकारहरु समेत समस्यामा देखिएका छन् ।

पुरानो दोहोरीहरु दैनिक जसो कपीराइट देखिन थालेको छ।इन्द्रेणी सक्नको लागि ठुलै व्यक्तिहरु लागेको समेत खुलेको छ । इन्द्रेणीबाटनै दोहोरी गाएर चर्चामा आएका कलाकारहरुले समेत कपीराइट हानेको खुलेको छ तर कसले हान्यो भन्ने आधिकारिक रुपमा बाहिर आएको छैन ।

यता कलाकारले रोयल्टी चाहिन्छ भन्ने आवाजलाई सम्बोधन गर्न कृष्ण कंडेल तयार भाको तर पनि कंडेल माथिनै अन्याय गरेको पाइएको हो । हेरौ थप कुराकानि तलकाे भिडियाेमा:-

सम्बन्धित समाचार

ताजा समाचार