Friday, October 2, 2020

बेलको जादु, गोलकिपरको गल्ती : रियलले रच्यो इतिहास

Author

Date

Category

किएभ । गेराथ बेलको उत्कृष्ट प्रदर्शन तथा लिभरपुलका गोलकिपर लोरिस कारिउसको गल्तीको मद्दतले रियल म्याड्रिडले लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।बेञ्चबाट आउँदै बेलले च्याम्यिन्स लिगको फाइनलको सबैभन्दा उत्कृष्ट गोल मध्ये एक गरे भने लरिस करियसलाई अर्को गल्ती गर्न बाध्य बनाएपछि लिभरपुललाई ३–१ गोलले अन्तरले हराउँदै रियल युरोपियन च्याम्पियन बनेको हो ।खेलको शुरुवात अघिसम्म आजको खेल क्रिस्टियानो रोनाल्डो र मोहमद शलाहबीचको भिडन्त हुने अपेक्षा गरिएको थियो । तर, पहिलो हाफको मध्यतिर शलाह घाइते हुँदै मैदान छाड्न बाध्य बनेका थिए ।२५ वर्षीय इजिप्सियन खेलाडी कुममा चोट लागेपछि मैदान छाड्न बाध्य बनेका थिए ।पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको दोस्रो हाफको शुरुवातमा नै गोलकिपर लोरिसको गल्तीको फाइदा उठाउँदै करिम बेन्जेमाले रियललाई अग्रता दिलाए ।तर, लगत्तै कर्नरमा साडियो मानेले गोल गर्दै खेल बराबरीमा ल्याए ।

बेलको जादु, गोलकिपरको गल्ती : रियलले रच्यो इतिहास
बेलको जादु, गोलकिपरको गल्ती : रियलले रच्यो इतिहास

खेल १–१ को बराबरीमा रहेको बेला बेल खेलमा आए । लगत्तै उनले खेलको ६४ औँ मिनेटमा रियललाई पुनः अग्रता दिलाए । उनले रोनाल्डोले टुरिनमा गरेको ओभरहेड किकजस्तै गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।खेलको ८३ औँ मिनेटमा उनको प्रहारलाई गोलकिपर लरिस करियसले रोक्न नसक्दा रियलले अग्रता फराकिलो बनायो ।त्यसपछि कुनै गोल हुन सकेन र रियलले खेल ३–१ ले आफ्नो पक्षमा पार्न सफल रह्यो ।

बेलको जादु, गोलकिपरको गल्ती : रियलले रच्यो इतिहास
बेलको जादु, गोलकिपरको गल्ती : रियलले रच्यो इतिहास

यसअघि पहिलो हाफमा रियलका डिफेन्डर ड्यानी कार्भाहल पनि घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए ।योसँगै रियल बायर्न म्युनिखपछि युरोपियन कप–च्याम्पियन्स लिग लगातार तीन पटक जित्ने पहिलो टोली बनेको छ । सँगै रियलका प्रशिक्षक जिनेदिन जिदान यो उपाधि तीन पटक जित्ने बब पेइस्ली र कार्लो एन्चेलोटीपछि तेस्रो प्रशिक्षक बनेका छन् ।उता जर्गन क्लपले भने ७ मध्ये ६ वटा कप फाइनलमा हार बेहोर्न बाध्य बनेका छन् ।

श्रोत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,212FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...