Saturday, May 8, 2021

Saturday, May 8, 2021
INFONPLअन्तराष्ट्रियकोरियन लाउरेको श्रीमती सरिताले गरिन दे’ ह’ त्याग, श्रीमान र घरकाले यतिसम्म गर्थे (भिडियो हेर्नुस्)

कोरियन लाउरेको श्रीमती सरिताले गरिन दे’ ह’ त्याग, श्रीमान र घरकाले यतिसम्म गर्थे (भिडियो हेर्नुस्)

Published:

ON:

INFONPL

कोरियन लाउरेको श्रीमती सरिताले गरिन दे’ ह’ त्याग, श्रीमान र घरकाले यतिसम्म गर्थे (भिडियो हेर्नुस्) । नेपालमा आजकल हरेक दिन नराम्रा खबरहरु एकपछि अर्को गर्दै आइरहेका छन । कहिले ह’ त्या कहिले दे’ ह’ त्या`ग कहिले चो“री त कहिले लु’ट पा `ट ।

सं `क `ट `का ल सकिएपछि शान्त बनेको नेपालमा कहिलेकाही नसोचेको घ`टना सुन्नु पर्दा सबै नेपालीहरुलाई दुखी बनाउदै आएको छ । नवलपुरमा फेरि अर्को सोच्नै नसकिने घ’`टना घ`’टेको छ । श्रीमानले र परिवारले भिविन्न किसिमका मानसिक त’`ना´’ब दिएर झु`’न्डि’`एर वाध्य बनाइएको भन्ने माइती पक्षको आ’`रोप छ ।

गत फागुन २४ गते आफ्नै घरमा सरिताले पा’` सो लगाएर दे’`ह’`त्या`ग ग’´रेकि थिइन्। अर्काकी छोरीलाई जे गरेपनि हुन्छ । जे भनेपनि हुन्छ भन्दै विभिन्न किसिमको ह`र्कत गरेर सहन न सकी उनले दे´´ह `त्या`ग गरेकि हुन नत्र तेस्तो गर्न सक्दिनन् भनेका छन् ।

उनी पनि पढे लेखेकै थिइन् के राम्राे के नराम्रो राम्रोसँग छुट्याउन सक्थिन् भन्नुहुन्छ। माइती पक्षले छोरीलाई ज्वाइले दल्ली भइस भन्ने । परिवारले औंठी सानो भयो भनेर मानसिक त’`ना “व दिएर सहन नसकेको र यो क`’दम उठाएको हुन सक्ने भन्दै माइतीले प्रहरीमा उ`’जुरी दिएका हुन् । थप जानकारी भिडियाेमा हेर्नुस्:-

सम्बन्धित समाचार

ताजा समाचार