Saturday, May 8, 2021

Saturday, May 8, 2021
INFONPLअन्तराष्ट्रियअमेरिकामा झन्डै डेढ करोड जनताको घरमा पानी ठप्प हुदाँ हिउँ पगालेर पिउँन बाध्य (हेर्नुहाेस्)

अमेरिकामा झन्डै डेढ करोड जनताको घरमा पानी ठप्प हुदाँ हिउँ पगालेर पिउँन बाध्य (हेर्नुहाेस्)

Published:

ON:

INFONPL

अमेरिकामा झन्डै डेढ करोड जनताको घरमा पानी ठप्प हुदाँ हिउँ पगालेर पिउँन बाध्य (हेर्नुहाेस्) । अमेरिकाको टेक्सासमा करिब १ करोड ४० लाख जनताले पानीको सं`क`टको सामना गर्नु परिरहेको छ । राज्यमा १० र ११ फेब्रुअरीमा आएको हिउँको तु`फा`नको कारण विद्युत आपुीर्त प्रणाली पनि बिग्रिएको थियो ।

जसका कारण जनता कैयौं दिनसम्म चिसो र अँध्यारोमा बिना हिटर बस्नु परेको थियो । भीषण चिसोका कारण पानी आपूर्ति गर्ने पाइप पनि फु`टेका छन् जसका कारण जनताले पानीको सं`क`टको सामना गर्नुपरेको छ । डेलीमेलको रिपोर्टअनुसार पानीको आपूर्ति रोकिएपछि उनहिरुले हिउँ जम्मा गरेर त्यसैलाई पगालेर पानीको काम चलाएका छन् । धेरै जनता बोतलको पानीमा पनि निर्भर रहे ।

ह्युस्टनको एक स्टेडियम बाहिर सयौं मानिसहरुको लाइन देखियो जो पानीको बोतल लिन पुगेका थिए । अमेरिकाको टेक्सास राज्यको कूल जनसंख्या २ करोड ९० लाख छ । यीमध्ये करिब आधा जनताले पानीको संकटको सामना गर्नु परिरहेको जनाएको छ । रिपोर्टका अनुसार राज्यको ठूलो क्षेत्रमा ५ दिनसम्म विद्युत आपूर्ति ठप्प रहेपछि पावर प्लान्ट फेरि संचालनमा आएका छन् ।

तर, २ लाख घरमा शुक्रबार बिहानसम्म विद्युत आपूर्ति हुन सकेको थिएन । बिहीबार दिउँसोसम्म टेक्सासका करिब एक हजार पानी प्रणाली र राज्यका १ सय ७७ काउन्टीमा पानीको आपूर्तिको समस्या कायमै थियो । विद्युत आपूर्ति नियमित भएसँगै अब पानी आपूर्ति पनि नियमित हुने अपेक्षा गरिएको छ । विशेषज्ञले भने हिउँ तताएर बनाइएको पानीको सेवन गर्नेहरुलाई ख`त`रा हुन सक्ने चे`ता`व`नी दिएका छन् ।

अर्कोतर्फ तु`फा`न आएर घर छोडेर गएकाहरु घर फर्किएका छन् तर उनीहरुको घ`रका भित्ताहरु भ`त्कि`ए`का छन् किनकि रेकर्ड तापमानमा गिरावटका कारण घरमा भएका पानीका पाइप पनि फु`टे`का छन् । हिउँको तुफानको कारण टेक्सासमा करिब ५० जनाको मृ- त्यु भईसकेको छ ।

याे पनि, नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफ्नो पार्टीको सरकार बनेपछि हिन्दु राष्ट्रका बारेमा जनमतसंग्रहमा जाने घो`ष`णा गरेका छन् । पूर्वी नवलपरासीको कावासोती नगरपालिका-१३ मा शिद्धेश्वर शिवालय मन्दिरको शिलान्यास गर्दै कोइरालाले शनिबार हिन्दु राष्ट्रको मु`द्दा जनमत संग्रह गरेर टुंग्याउनुपर्ने आफ्नो अडान रहेको बताए ।

उनले कुनैपनि देशको धर्म सापेक्ष वा निरपेक्ष नभइ स्वतन्त्र हुनपर्ने आफ्नो मान्यता रहेको जनाउँदै मुलुकमा हिन्दु राष्ट्रको मुद्दा जनमत संग्रह गरेर टुंग्याउनुपर्ने बताएका हुन् । यस्तै, अर्को एक कार्यक्रममा महामन्त्री कोइारालाले अब हुने निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई टिकट वितरण गर्दा जिल्ला सभापतिहरुलाई अधिकार दिनु पर्ने बताए ।

निर्वाचनमा कुन साथीको अवस्था राम्रो छ भन्ने कुरा सम्बधित जिल्ला सभापतिलाई थाहा हुने भएकाले जिल्लाबाटै टिकट वितरण गरेर उम्मेदवारको टुंगो लगाउने व्यवस्था उपयुक्त हुने बताए ।

सम्बन्धित समाचार

ताजा समाचार