Saturday, May 8, 2021

Saturday, May 8, 2021
INFONPLअन्तराष्ट्रियफेसबुकबाट समाचार हेर्न र सेयर गर्न प्र.तिबन्ध लगाइयाे, यस्ताे छ नयाँ नियम

फेसबुकबाट समाचार हेर्न र सेयर गर्न प्र.तिबन्ध लगाइयाे, यस्ताे छ नयाँ नियम

Published:

ON:

INFONPL

फेसबुकबाट समाचार हेर्न र सेयर गर्न प्र.तिबन्ध लगाइयाे, यस्ताे छ नयाँ नियम । बीबीसीका अनुसार सामाजिक सञ्जाल जाइन्टले अस्ट्रेलियाका प्रयोगकर्ताले फेसबुकमा समाचार हेर्न वा सेयर गर्न नपाउने बनाएको छ ।

जसले गर्दा अस्ट्रेलियाका नागरिकलाई सूचना पाउनेमा समस्या हुने जनाइएको छ । बीबीसीका अनुसार बिहान उठ्दा फेसबुकमा स्थानीय र अन्तर्राष्ट्रिय सबै न्यूज साइट बन्द भएको पाइएको त्यहाँका स्थानीयलाई उदृत गरिएको छ ।

अस्ट्रेलियामा बिहीबार बिहानदेखि स्थानीय तथा अन्तर्राष्ट्रिय समाचार संस्था वा वेबसाइटका फेसबुक पेजहरु ब्ल`क गरिएका छन्। यस्तै महत्त्वपूर्ण सरकारी निकायका फेसबुक पेजहरु पनि ब्ल`क भएका छन् ।

फेसबुकबाट समाचार हेर्न र सेयर गर्न प्र.तिबन्ध लगाइयाे, यस्ताे छ नयाँ नियम

सरकारको स्वास्थ्य सम्बन्धी सामग्री र आपत्कालीन फेसबुक पेजसमेत बन्द गरेको फेसबुकले पछि यसलाई भने खुला गरेको छ ।

अस्ट्रेलिया सरकारले फेसबुकको यो प्रतिबन्धलाई उसको विश्वसनीयताका लागि ख`त`रा भएको टिप्पणी गरेको छ । समाचारजन्य सामग्रीका लागि फेसबुकले पैसा तिर्नुपर्ने अस्ट्रेलियाको प्रस्तावित कानुनको विरोधमा यस्तो प्रतिबन्ध लगाइएको हो ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार