Friday, October 30, 2020

मेस्सीको साथी नबन्दा इकार्डीले अर्जेन्टिनी टोलीमा स्थान पाएनन् : क्रेस्पो

Author

Date

Category

एजेन्सी । प्रशिक्षक जर्ज साम्पाओलीले रसियामा हुने गइरहेको विश्वकपका लागि छनौट गरेको २३ सदस्यीय अर्जेन्टिनी टोलीमाथि धेरैले प्रश्न उठाइरहेका छन् ।विशेष गरेर फर्ममा रहेका माउरो इकार्डीले अर्जेन्टिनी टोलीमा नपरेको विषयले धेरैको ध्यान तानेको छ ।इटालियन लिगमा इन्टरका लागि ३३ खेलमा २९ गोल गरेका इकार्डी साम्पाओलीको रसिया जाने २३ सदस्यीय सदस्यीय टोलीमा पर्न सकेनन् ।बरु उनको स्थानमा चोटबाट ठीक हुने प्रक्रियामा रहेका सर्जियो एगुएरो र पछिल्लो पटक अर्जेन्टिनाका लागि सन् २०१६ को अक्टोबरमा गोल गरेका गरेका हिग्वाइनलाई टोलीमा समावेश गरिएको छ । हिग्वाइनले लगातार सात खेलमा अर्जेन्टिनाका लागि गोल गर्न सकेका छैनन् ।अर्जेन्टिनाका पूर्व स्टार खेलाडी हर्नान क्रेस्पो साम्पाओलीको यो निर्णयमा स्टार खेलाडी मेस्सी र इकार्डीको चिरदुश्मन म्याक्सी लोपेजको हात रहेको बताउँछन् । इकार्डी मेस्सीसँग नजिक नभएको कारण टोलीमा स्थान नपाएको उनको दाबी छ ।

मेस्सीको साथी नबन्दा इकार्डीले अर्जेन्टिनी टोलीमा स्थान पाएनन् : क्रेस्पो
मेस्सीको साथी नबन्दा इकार्डीले अर्जेन्टिनी टोलीमा स्थान पाएनन् : क्रेस्पो

‘अर्जेन्टिनाको राष्ट्रिय टोली एउटा जादुमय समूहले बनेको छ । तपाईं बुझ्नुहुन्छ । इकार्डी त्यो समूहको हिस्सा होइनन् । त्यही भएर उनी रसियामा हुने विश्वकपमा जाँदैछैनन्,’ उनले भने ।उनी भन्छन्, ‘टोलीलाई उनी जस्तो स्ट्राइकर चाहिएको छ । तर, साम्पाओली र मेस्सी अर्कै सोच्छन् ।’साम्पाओलीको यो जुवाले रसियामा फल दिनेछ वा दिनेछैन, त्यो चाहीँ आगामी दिनमा हेर्नुपर्ने हुन्छ ।

श्रोत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...