Saturday, May 8, 2021

Saturday, May 8, 2021
INFONPLअन्तराष्ट्रियदुख:द खबर; फुटपाथमा सुतिरहेका मजदूरलाई ट्रकले कि-च्दा कम्तिमा १३ जनाको मृ-त्यु !

दुख:द खबर; फुटपाथमा सुतिरहेका मजदूरलाई ट्रकले कि-च्दा कम्तिमा १३ जनाको मृ-त्यु !

Published:

ON:

INFONPL

दुख:द खबर; फुटपाथमा सुतिरहेका मजदूरलाई ट्रकले कि-च्दा कम्तिमा १३ जनाको मृ-त्यु ! भारतकाे गुजरातमा सोमबार राति एक दर्दनाक दु`र्घटना भएकाे छ । फुटपाथमा सुतिरहेका मजुदरलाई ट्रकले कि` च्दा कम्तिमा पनि १३ जनाको मृ- त्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

घ`टना गुजरात प्रदेशको सुरतमा साेमबार करिब मध्यराततिर भएकाे हाे । त्यहास्थित कोसाम्बा क्षेत्रको फुटपाथमा सुतिरहेका मजदूरलाइ ट्रकले कि` चेकाे थियाे । १८ जनालाई कु` ल्चिएकाेमा तीमध्ये १३ व्यक्तिको मृ- त्यु पुष्टि भएकाे छ । उखु बोकेको ट्याक्ट्ररसँग ठो`क्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएर ट्रक फुटपाथतिर जाे`तिएकाे र साे दु`र्घटना  हुन पुगेको बताइएको छ ।

दैनिक ज्यालादारी गर्ने १८ जना मजदुरहरू राति फुटपाथमै सुतेका थिए । साे घ`टनामा ५ जना गम्भीर घा`इते भएकाे र उनीहरूलाई अस्पताल भर्ना गरिएको छ । एक ६ वर्षीय बालिका भने संयाेगले बँचेकाे बताइएकाे छ । यद्यपि उनका आमा-बुबाले भने साेही फुटपाथमा ज्या`न गु`माइसकेका छन् ।

याे पनि, बाथरुमको फोटोका कारण ट्रोलको शिकार हुन पुगिन विश्वकै कान्छी अर्बपति (हेर्नुहाेस्) । काइली जेनर हलिउडको सबैभन्दा चर्चित जेनर कार्दाशियन परिवारकी सदस्य हुन् । काइली विश्वकै धनीमध्येकी एक हुन् । उनले कैयौं पटक फोर्ब्सको सूचीमा विश्वकै कान्छी अर्बपतिको रुपमा स्थान बनाइसकेकी छिन् । चर्चित हुँदाहुँदै उनलाई केही समस्या पनि छन् ।।

विश्वभरका मानिसहरुको नजर उनीमाथि हुन्छ र उनका साना–साना कुराहरु पनि मानिसहरुले ध्यानपूर्वक हेरिरहेका हुन्छन् । सामाजिक संजालमा सक्रिय काइलीले आफ्नो घरका विभिन्न स्थानका फोटो पनि शेयर गर्छिन् र पछिल्लो समय यही कारण उनी समस्यामा परेकी छिन् । काइलीले हालै आफ्नो घरको बाथरुमको फोटो शेयर गरेकी थिइन् । फोटोमा उनको बाथरुम र त्यहाँ भएको शावर देखिन्छ । शावर खुला छ र त्यहाँबाट हल्का पानी बगिरहेको देखिन्छ ।

सामाजिक संजाल प्रयोगकर्ताले काइलीको शावरबाट बगिरहेको पानीको दबाब देखेपछि उनको खिल्ली उडाउन सुरु गरेका छन् । मानिसहरुले काइलीको ३५ मिलियन डलरको मेन्सनमा पनि सामान्य मानिसको घरमा जस्तै पानीको दबाब हुने भन्दै उनलाई ट्रोल गरेका छन् । केहीले काइलीको बाथरुमको पानीको दबाब भन्दा आफ्नो घरको राम्रो भएको भनेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार