Saturday, May 8, 2021

Saturday, May 8, 2021
INFONPLप्रविधिनेपालको पहिलो फ्री सर्ट भिडियो हेर्न मिल्ने एप `टिकदीप´ अब तपाईको मोबाइल फाेनमा, आजै डाउलाेड गर्नुहाेस्

नेपालको पहिलो फ्री सर्ट भिडियो हेर्न मिल्ने एप `टिकदीप´ अब तपाईको मोबाइल फाेनमा, आजै डाउलाेड गर्नुहाेस्

Published:

ON:

INFONPL

नेपालको पहिलो फ्री सर्ट भिडियो हेर्न मिल्ने एप `टिकदीप´ अब तपाईको मोबाइल फाेनमा, आजै डाउलाेड गर्नुहाेस् ।

नेपालको पहिलो फ्री सर्ट भिडियो हेर्न मिल्ने एप `टिकदीप´ अब तपाईको मोबाइल फाेनमा, आजै डाउलाेड गर्नुहाेस्

नेपालमा पछिल्लो समय विज्ञान र प्रविधिको विकास निरन्तर चल्दै आईरहेकाे देख्न सकिन्छ । यो बीचमा नेपालीहरुले विभिन्न प्रकारका एपहरु निर्माण हुने क्रम पनि जारी रहेकोछ । यसै बीचमा नेपालको पहिलो सर्ट भिडियो निर्माण गर्ने एप टिकदीप बनाइएको छ । अहिलेका लागि यसलाई एप स्टोरबाट डाउनलोड गर्न सकिने दीपक पौडेलले खुलाएका छन् ।।

चीनले बनाएको टिकटक एपजस्तै काम गर्ने यो एप नेपालमा नेपालीले यो भन्दा पहिले बनाएको थिएनन् । उनले स्वदेशी ब्रान्डलाई प्रोत्साहन गरौँ, नेपाली हुनुमा गर्व गरौँ भन्ने उदेश्यका साथ उक्त एप बनाइएको जानकारी दिएका छन् । डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

नेपालको पहिलो Free Short Video Social Media एप “TikDeep” आजै Play Store बाट Download गर्नुहोस् वा यहाँ  क्लिक गरेर पनि गर्नसक्नुहुनेछ l स्वदेशी ब्रान्डलाई प्रोत्साहन गरौँ, नेपाली हुनुमा गर्व गरौँ ।।

सम्बन्धित समाचार

ताजा समाचार