Saturday, May 8, 2021

Saturday, May 8, 2021
INFONPLखेलकुदपब्जी मोबाइल ग्लोबल च्याम्पियन-शिप`को फाइनमा पुग्न सफल भयाे नेपाल, विजेताले २३ करोड ४० लाख पाउने

पब्जी मोबाइल ग्लोबल च्याम्पियन-शिप`को फाइनमा पुग्न सफल भयाे नेपाल, विजेताले २३ करोड ४० लाख पाउने

Published:

ON:

INFONPL

पब्जी मोबाइल ग्लोबल च्याम्पियन-शिप`को फाइनमा पुग्न सफल भयाे नेपाल, विजेताले २३ करोड ४० लाख पाउने । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२० को फाइनलमा नेपाली टिम ‘एबरप्ट स्लेयर’ प्रवेश गरे`को छ ।।

पीएमजीसीमा अब नेपाली टिम`ले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को फाइनल आगामी जनवरी २१ देखि २४ सम्म सञ्चालन हुने`छ । सुपर विकेण्ड राउण्डमा स्लेयरले १० औं स्थान ओगट्दै ग्लोबल च्याम्पियनशिपको` फाइनल`मा आफ्नो स्थान सुरक्षित गरे`को हो ।।

यसअघि ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया’ को विजेता बने`को एबरप्ट स्लेयर र फस्ट रनरअप भएको ‘द रियल सोल्डर’ (डीआरएस) ग्लोबल च्याम्पियनशिप`का लागि छनौट भएका थिए । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० मा नेपा`ली टिम एबरप्ट स्लेयर फाइनलमा प्रवेश गरेपनि डीआरएस भ`ने सुपर विकेण्ड चरण`बाटै बाहिरिए`को थियो ।।

फाइनल`मा प्रवेश गरेको एबरप्ट स्लेयरले चार विकेण्ड´को अवधिमा कूल ४५ खेल खेलमा ३ सय १२ अंक बटुले´को थियो । जसमा किल प्वाइन्ट १ सय ३२ र प्लेस प्वाइन्ट १ सय ८० प्राप्त गरेको थि`यो । त्यस्तै सुपर विकेण्ड चरणबाटै बाहिरिए´को नेपाली टिम डिआरएस´ले जम्मा १ सय १४ अंक मात्र बटुल्न सफल भएको थियो ।।

पब्जी मोबाइल ग्लोबल च्याम्पियन`शिप २०२० को विजेता´ले २० लाख अमेरिकी डलर अर्थात् करिब २३ करोड ४० लाख नेपाली रूपैयाँ पाउ`ने छ । पब्जी मोबाइल ग्लोबल च्याम्पियन`शिप २०२० को फाइनल खे`ल दुबैमा हुँदै छ ।। साभार News24 Nepal

याे पनि, आज बुधबार पनि सुनकाे भाउ बढ्याे, यस्ताे छ आजकाे बजार भाउ । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार सुनको मूल्य आज पनि तीन सय रुपैयाँ प्रतितोला बढेको हो । आज छापावाल सुन आज प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी महासंघले जनाएको छ ।।

त्यस्तै आज तेजाबी सुन आज ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन ९५ हजार नौ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको नेपाली सुनचाँदी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि आज पाँच रुपैयाँ बढेको छ । त्यस्तै चादिँकाे मुल्य आज १३ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाली सुनचाँदी महासंघले जनाएको छ ।।

सम्बन्धित समाचार

ताजा समाचार