Saturday, May 8, 2021

Saturday, May 8, 2021
INFONPLखेलकुदयी २ खेलाडिकाे याे फाेटाेमा त्यस्ताे के छ त ! जसकारण सयाैँ मानिसले आपत्तिजनक प्रतिकि्या दिए त ?

यी २ खेलाडिकाे याे फाेटाेमा त्यस्ताे के छ त ! जसकारण सयाैँ मानिसले आपत्तिजनक प्रतिकि्या दिए त ?

Published:

ON:

INFONPL

यी २ खेलाडिकाे याे फाेटाेमा त्यस्ताे के छ त ! जसकारण सयाैँ मानिसले आपत्तिजनक प्रतिकि्या दिए त ? जर्मनीको शीर्ष फुटबल क्लव बायर्न म्युनिखका खेलाडी एल्फोन्सो डेभिसले आफ्नी गर्लफ्रेण्ड तथा फ्रान्सको फुटबल क्लव पीएसजीकी खेलाडी जोर्डिन हुइतेमासँगको एउटा फोटो इन्स्टाग्राममा पोस्ट गर्दा सयौंको संख्यामा नस्लभेदी र भद्दा कमेन्टको सामना गर्नुपरेको छ ।।

https://www.instagram.com/p/CEewaMslTqd/?igshid=1nycbcgl8nav5

गर्लफ्रेण्ड हुइतेमासँग विदा मनाउन गएका एल्फेन्सोसँगको फोटो हुइतेमाले केही महिनाअघि पोस्ट गरेकी थिइन् । जोडीले यी भ`द्दा कमेन्टको जवाफ पनि दिएका छन् । २०१७ मा डेभिस र जोर्डिन दुवै क्यानडाको अण्डर १७ वर्ष फुटबल खेलाडी घोषित भएका थिए । यी दुईको प्रेम सुरु भएको ३ वर्ष भइसकेको छ । जोर्डिन र डेभिसले प्राय; साथमा फोटो पोस्ट गरिरहन्छन् ।।

तर, उनीहरुको पछिल्लो एउटा फोटोमा विगत केही दिनदेखि घृ`णा फैलाउने खालका कमेन्ट बर्सिएका छन् । फोटो पोस्ट भएको ४ महिना भइसकेको छ । यस्ता कमेन्ट भने पछिल्ला केही दिनयता आइरहेका छन् । केहीले डेभिसको रं`ग`लाई लिएर उनलाई बाँदर भनेका छन् । जोर्डिनका विषयमा टिप्पणी गर्दै उनले आफ्नो सुन्दर जीनलाई खराब गरिरहेको भनेका छन् ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार