Saturday, May 8, 2021

Saturday, May 8, 2021
INFONPLप्रविधिगूगल र युटुवमा देखियाे समस्या; युटुव ठप्पै

गूगल र युटुवमा देखियाे समस्या; युटुव ठप्पै

Published:

ON:

INFONPL

गूगल र युटुवमा देखियाे समस्या; युटुव ठप्पै । गूगलमा समस्या देखिएको छ । सोमबार बेलुका पौने ६ बजेबाट गूगलमा समस्या देखिएको हो । गूगलका कुनै पनि फिचर्सहरु चलिरहेका छैनन् । त्यस्तै गूगल अन्तर्गतकै यूट्युव पनि चलिरहेको छैन् ।

गूगल र युटुवमा देखियाे समस्या; युटुव ठप्पै

याे पनि, को`रोना बिरुद्धको खोप जनतालाई नि;शुल्क रुपमा उपलव्ध गराउने विषयमा के गरिरहेछ त सरकार ! उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनतालाई को`रोना खोप नि;शुल्क रुपमा उपलव्ध गराउने विषयमा भएका कार्यप्रगतिका बारेमा जिम्मेवारी पाएका मन्त्रालयका मन्त्री र सचिवसंग छलफल गरेका छन् ।।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका समेत हेर्ने उपप्रधामन्त्री पोखरेलले आज गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन तथा सङ्घीय मामिला, स्वास्थ्य तथा जनसङ्ख्या र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री, मुख्यसचिव र सचिवसँग जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउनेबारे सरकारका निर्णय र त्यसमा भइरहेको प्रगति बारे छलफल गरेका हुन् ।।

`समयमै जनतालाई नि;शुल्क खोप उपलब्ध गराउने सन्दर्भमा छलफल भएको हो´, को`भिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) का निर्देशक समितिका संयोजक समेत रहेका पोखरेलले भने, `त्यस बाहेकका कतिपय निर्णयको कार्यान्वयनका सन्दर्भमा पनि अनौपचारिक छलफल ग-याैँ ।´

को`भिड कोषको खर्च विवरण सार्वजनिक गरिने
सिसिएमसीमा आबद्ध मन्त्रीहरु समेतको बैठकले को`भिड नियन्त्रण सम्बन्धी कामका बारेमा सर्वसाधारण जनतालाई जानकारी गराउने उद्देश्यका साथ प्रकाशन गरिने निर्णय पनि गरेको छ । सीमाविन्दुमा स्वास्थ्य सहायता कक्ष स्थापना गर्ने गरी उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मी लाई आवश्यकता अनुसार करार सेवामा नियुक्त गर्ने बारेमा पनि बैठकमा छलफल भएको थियो ।।

साथै को`भिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भत्ता सम्बन्धमा देखापरेका केही व्यावहारिक कठिनाइका सम्बन्धमा पनि छलफल भएको जनाइएको छ । को`भिड कोषको खर्च विवरण जनता समक्ष सार्वजनिक गर्ने निर्णय पनि भएको उपप्रधानमन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए ।। रासस ।।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।।

सम्बन्धित समाचार

ताजा समाचार