Saturday, May 8, 2021

Saturday, May 8, 2021
INFONPLप्रविधिप्रधानमन्त्री केपी शर्मा ओली पनि टिकटकमा, पहिलो भिडियोमै फलोअर्स र भ्युजको ओहिराे { भिडियाे सहित }

प्रधानमन्त्री केपी शर्मा ओली पनि टिकटकमा, पहिलो भिडियोमै फलोअर्स र भ्युजको ओहिराे { भिडियाे सहित }

Published:

ON:

INFONPL

प्रधानमन्त्री केपी शर्मा ओली पनि टिकटकमा, पहिलो भिडियोमै फलोअर्स र भ्युजको ओहिराे { भिडियाे सहित } । सत्तारुढ नेकपाका अध्यक्ष त`था प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिकटक एकाउन्ट खोल्नु भएको छ ।।

उहाँले आइतबार ‘केपी शर्मा ओली अफिसियल’ नामक टिकटक एकाउन्ट खोल्नुभएको हो जहाँ उहाँको एकाउन्ट भेरिफाइड स`मेत भइसकेको छ । ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रविधि विज्ञहरुसँग अकाउन्ट बनाउनेबारे छल`फल भएको बताउनुभयाे ।।

‘टिकटकमा पनि एकाउन्ट खोल्ने कुरा भएको थियो तर यसबारेमा मलाई विस्तृत जानकारी भएन, प्राविधिक सल्लाहकारहरुलाई थाहा हुनुपर्छ,’  थापाले भन्नुभयाे ।।

प्रम ओलीको टिकटक एकाउन्टमा अहिले एउटा मात्रै भिडियो हालिएको छ । याे समाचार तयार पारिसक्दासम्म उक्त भिडियोको भ्युज १ लाख ४५ हजार बढी पुगिसकेको छ । १२ सय बढी लाइक र २ सय बढी सेयर पुगिसकेको छ ।।

‘मालपोत, विद्युत् महसुल, भन्सार महसुल, आन्तरिक राजस्व, सवारी चालक अनुपति पत्र र नवीकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सेवामा जोड्ने प्रक्रिया सुरु भएको छ । सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मूख्य आधार बनाउने गरी काम अघि बढाएको छ’, पहिलो टिकटक भिडियो सन्देशमा भनिएको छ ।। साभार news 24 nepal ।।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।।

सम्बन्धित समाचार

ताजा समाचार