Sunday, October 25, 2020

बलात्कार गर्ने श्रीमान्‌को हत्या गर्ने महिलालाई मृत्युदण्डको सजाय

Author

Date

Category

सुडान । श्रीमान्‌बाट बलात्कृत भएपछि श्रीमान्‌को हत्या गर्ने एक महिलालाई सुडानको एउटा अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।

ओमडरम्यानस्थित न्यायाधीशले नुरा हुसेनलाई उनको श्रीमान्‌का परिवारले आर्थिक क्षतिपूर्ति लिन नमानेपछि मृत्युदण्डको सजाय सुनाएका हुन्।१९ वर्षीया हसेनलाई उनी १६ वर्षको हुँदा विवााह गर्न अस्वीकार गर्दा गर्दै विवाह गर्न बाध्य पारिएको थियो।उनी थप अध्ययन गरी शिक्षीका बन्ने सपना साँचेको कारण उक्त विवाह बाट भागेर हुसेनले आफ्नी काकीको घरमा शरण लिएकी थिइन्।

तर तीन वर्षपछि उनलाई उनको आफ्नै परिवारले उनको श्रीमान्‌को घर पठाइ जिम्मा लगाएका थिए।त्यसको ६ दिनपछि उनका श्रीमान्‌ले आफ्ना काकाका छोराहरूको सहयोगमा हुसेनलाई बलात्कार गरेका थिए।त्यसको भोलिपल्ट पनि त्यस्तै प्रयास गर्न खोज्दा भने हुसेनले आफ्ना श्रीमान्‌लाई चक्कुले प्रहार गरेकी थिइन्।त्यसपछि उनी आफ्नो माइती फर्किएकी थिइन्।

तर उनका अभिभावकले उनलाई प्रहरी कहाँ बुझाएका थिए।मृत्युदण्डको सजायप्रति थुप्रै मानवअधिकारवादी समूहहरूले विरोध गरेका छन्।मानवअधिकारवादी समूहहरूले ती महिलालाई सुनाइएको मृत्युदण्डको सजाय उल्ट्याउन आह्वान गरेका छन्।

श्रोत 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...