Monday, September 21, 2020

जिससलाई रोमारियोको सुझाव: सेक्स, एकाग्रता र गोल विश्वकपका लागि महत्वपूर्ण

Author

Date

Category

२१ वर्षको उमेरमा ब्राजिलका ग्याब्रियल जिसस आगामी महिनाबाट सुरू हुने विश्वकप फुटबललाई लिएर चिन्तामा भएपनि लिजेन्डरी फुटबल स्ट्राइकर रोमारियोले उनलाई सफलता प्राप्त गर्न बाटो सरल भएको बताएका छन्। उनले एकाग्रता, गोल र प्रशस्त सेक्स नै सफलताको कारक भएको २१ वर्षिय फुटबलरले जान्नुपर्ने उनको भनाइ छ।

ब्राजिललाई सन् १९९४ को विश्वकप दिलाउन आफूलाई ती ३ कुराले सहयोग गरेको उनको अनुभव छ। अमेरिकामा भएको विश्वकपमा तयतिबेला रोमारियोले कुल पाँच गोल गर्नुका साथै प्रतियोगिताका उत्कृष्ट खेलाडीसमेत घोषित भएका थिए। सोही वर्ष उनी फिफा वर्ष खेलाडी समेत बन्न सफल भएका थिए।

‘चाँहिदो सेक्स त भयो नै यसका अलावा म्याचका दौरान र म्याचका दिनहरूमा एकाग्रता अति जरूरी छ’,  रोमारियोले भने।

रोमारियोको रेकर्डलाई पछ?याउनु आफै, खठिन हो तर म्यानचेस्टर सिटीका जीससमाथी रोमारियोले सम्भावना देखेको बताउँछन।

‘मलाई उनी फुटबललाई लिएर चनाखो छन् भन्ने विश्वास छ र यसले ब्राजिली टिमका लागि के अर्थ राख्छ भन्ने पनि। उनले विश्वकपमा गोल गर्नुपर्छ। यो नै महत्वपूर्ण कुरा हो’, रोमारियोले थपे।

रमाइलोका लागि परिचित रोमारियो ब्राजिलका चौथो सर्वाधिक गोलकर्ता हुन्। उनी अजै पनि नेइमार भन्दा २ गोलले अगाडी छन्।

दुई विश्वकप मात्र खेलेका रोमारियोले अमेरिकी भूमिका आफ्नो कुशल खेल कौशलले त्यो समयमा २४ वर्ष लामो विश्वकप ट्रफीको खडेरीलाई अन्त्य गर्दै ब्राजिललाई चौथो वर्ल्डकप जिताएका थिए।

‘विश्वकप अन्य प्रतियोगिता भन्दा विल्कुल भिन्न हो जहाँ तपाई आफ्ना समस्यालाई एकातर्फ राख्दै शतप्रतिशत केन्द्रित हुनुपर्छ अन्यथा तपाईले उत्कृष्ट दिनै सक्नुहुन्न’, उनले भने।

५२ वर्षिया रोमारियो हालै दिनमा फुटबलबाट राजनीतिमा सरेका छन्। सन् २०१५ देखी सिनेटर रहेका रोमारियो अगामी चुनावमा रियो दि जेनेरियो राज्यको गभर्नर बन्ने दाउमा छन्।

 

 

श्रोत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,230FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...