Sunday, October 25, 2020

प्रधानमन्त्री ओली र प्रचण्ड एकैसाथ पुगे शीतल निवास

Author

Date

Category

काठमाडौं–सरकार विस्तारबारे एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान १० बजे सुरु भएको छलफल एक घण्टा चलेको थियो ।

छलफल सकिएलगत्तै दुवै जना राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

प्रम ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुई नेतावीचको छलफल सरकार विस्तार र मन्त्रालय बाँडफाँडमा केन्द्रीत रहेको बताए ।
दुई दलबीच सहमति नहुँदा पहिलो चरणमा सरकारमा नगएको माओवादी पछिल्लो सहमतिसँगै सरकारमा सहभागि हुन लागेको हो ।

प्रधानमन्त्री ओली र प्रचण्डबीच मन्त्रालय बाँडफाँडका विषयमा पनि छलफल हुने बताइएको छ ।

माओवादीले महासचिव रामबहादुर थापा बादलको नेतृत्वमा ६ मन्त्रालयसहित सरकारमा जाने तयारी गरेको छ । दुई नेताबीचको छलफलपछि माओवादीलाई समेटेर आजै मन्त्रिमण्डाल  विस्तार गर्ने प्रधानमन्त्री ओलीको तयारी छ ।

श्रोत

थप समाचार ;

तीनकुनेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

७ बुँदेपछि माओवादीमा विवादः तीन नेताले बनाउने भए नयाँ पार्टी !

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...